भद्रपुर ५,पुस / प्रेस क्लब अफ भद्रपुरले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनका बिजयी कार्य समितिका पदाधिकारी सदस्यहरूलाई स्वागत सम्मान गरेको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर…
भद्रपुर ५, पुस / प्रेस क्लब अफ भद्रपुरको समन्वयमा भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुरलाई १० थान पोटेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब अफ भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले…
भद्रपुर ४,पुस / नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा रेमप्रसाद खरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील प्यानल नै विजयी भएको छ। खरेल नेतृत्वको सत्तारूढ गठबन्धनको समूह नै विजयी भएको हो। सत्ता गठबन्धन…
भद्रपुर ४, पुस / नेपाल आर्चरी संघ झापाको अध्यक्षमा कविन राई पुनः निर्वाचित हुनुभएको छ। झापा जिल्ला आर्चरी संघको कार्यकक्षमा हिजो भएको साधारण सभाले राईको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो।…
भद्रपुर ३, पुस / हरेक मानिसको मुहारमा हाँसो र खुशी ल्याउने सूत्र र ज्ञान बाँड्दै देश-देशावरको यात्रामा निस्कनुभएकी ‘हरिओम् स्माइल्स-Hari Om Smiles’की संस्थापक सुश्री मोनिका सिंघलद्वारा झापाको भद्रपुरस्थित सिटी गार्डेनमा…
भद्रपुर २, पुस / मातापिताको नाममा स्थापित अक्षय कोषको ब्याजबाट हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले छात्रवृत्ति वितरण गर्नुभएको छ।मातापिता नरमाया – जगतवहादुर वनको नाममा स्थापित १…
सांसद लिङदेनद्वारा समुद्घाटन भद्रपुर १,पुस / झापाको हल्दिबारी गाउँपालिका परिसरमा निर्माण भएको पशु उपचार अस्पताल भवनको उद्घाटन गरिएको छ। झापा क्षेत्र नम्बर ३ क्षेत्रका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आज…
भद्रपुर ३०,मंसिर / झापा,भद्रपुर-६ मा रहेको देवकोटा स्मृति भवनको अध्यक्षमा राजेन्द्र चापागाईं पुनः निर्वाचित हुनुभएको छ । हिजो भएको भवनको वार्षिक साधारण सभा तथा अधिवेशनबाट चापागाईंको अध्यक्षतामा कार्यसमिति पुनर्गठन भएको…
वरिष्ठ पत्रकार काजीलाई सम्मान भद्रपुर २९, मंसिर / कुलत बिरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीद्वारा लिखित पुस्तक दिव्य दृष्टिको भद्रपुरमा लोकार्पण गरिएको छ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक…
मुख्य मन्त्री कार्कीद्वारा उद्घाटन भद्रपुर , २९ मंसिर । बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।आर्मीले मोरङको एलएक्स सिटी…