भद्रपुर १९,पुस / जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले लेखापढी कानून व्यवसायीहरूले न्यायिक र अर्ध न्यायिक निकायसम्म पीडित जनतालाई जोडेर समस्या समाधान गर्न खेलेको सहजकर्ताको भूमिकाको प्रशंसा गर्नुभएको छ। नेपाल लेखापढी कानून…
भद्रपुर १८,पुस / झापा,भद्रपुरका युवा दम्पती स्कुटर दुर्घटनामा परेर भक्तपुरमा सख्त घाइते भएका छन्। भद्रपुर-८ निवासी निश्चल राजभण्डारी र पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा परेर सख्त घाइते हुनुभएको हो।…
भद्रपुर १५,पुस/ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको २८ औं इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र…
भद्रपुर १५,पुस/ चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र सहकारीकी अध्यक्ष…
भद्रपुर १०,पुस / इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिन आज देशैभरका इसाई धर्मावलम्बीहरूले हर्षोल्लासपुर्वक मनाएका छन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…
भद्रपुर १०,पुस / नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा हुने भएको छ।भद्रपुर जेसीजले आफ्नो ५० औं स्थापना (स्वर्णजयन्ती) को उपलक्ष्यमा आगामी महाधिवेशनको आतिथ्य गर्न bidding गर्दा सम्पन्न निर्वाचनबाट भद्रपुर…
भद्रपुर ९, पुस / झापाको हल्दिबारी-२ मा अवस्थित नव सृजना प्राथमिक विद्यालयमा नरपति( रामप्रसाद )+ द्राैपदा उप्रेती छात्रवृत्ति स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी अश्विनप्रसाद उप्रेतीले आफ्नी आमाकाे ७४ औं …
अभिषेक खतिवडा हल्दिबारी ९,पुस / झापा,हल्दिबारी गाउँपालिकाको ३ ननम्बर वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । खेलाडीहरुलाई प्रशिक्षणका लागि र बाह्य प्रतियोगिताहरुमा खेल्नका लागि वडा कार्यालयले क्रिकेटको…
भद्रपुर ९,पुस/ झापा हल्दिबारी -३ जलथल,ढडुवाको पञ्चायत माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। शैक्षिक सामग्रीको अभाव झेलिरहेका र सामग्री नलिई विद्यालय आउने विद्यार्थीलाई…
भद्रपुर ६,पुस / झापाको भद्रपुर-८ मा रहेको भद्रशिवा आमा समूहको २८ औं साधारण सभा भद्रपुर नगर पालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।विक्रम सम्बत् २०५४ को स्वस्थानी पूर्णिमाको…