• Tue. Jul 1st, 2025

Latest Samachar

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

स्टकहोम । स्वीडेनको भेटल्यान्डा सहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ ।…

पाकिस्तानको लिगमा अनुबन्ध खेलाडी भन्छन्– उत्साहित छौँ

काठमाडौं । नेपाली महिला फुटबल खेलाडी पछिल्लो समय अन्तर्राष्ट्रि मैदानमा आफ्नो प्रतिभा देखाउन सक्षम बन्दै छन् । भारतीय लिगमा नेपाली टोलीकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले यसको उदाहरण दिइसकेका…

रिहाइलगत्तै विप्लवलाई भेट्न पुगे धर्मेन्द्र बाँस्तोला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार काभ्रेबाट रिहा भएका छन् । रिहा भएलगत्तै उनी पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका छन् । आज बिहान मात्रै विप्लव काठमाडौं…

काठमाडौं मेयर-११ को कप्तानी सन्दीपले गर्ने

मेयर कप–२०७७ मा काठमाडौं मेयर ११ को कप्तानी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर- ११…

काठमाडौं आउँदै गरेका विप्लव प्रधानमन्त्रीसंग छलफल गर्न बालुवाटार जाँदै

राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमबाट सार्वजनिक हुन लागेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री केपी ओली संग छलफल गर्न बालुवाटार जाँदै हुनुहुन्छ । बिहान पूर्वी नवलपरासीबाट काठमाडौंका लागि…

प्रहरीको स्कर्टिङसहित काठमाडौं आउँदै ‘विप्लव’

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वी नवलपरासीबाट काठमाडौंका लागि बिदा भएका छन । आज दिउँसो २ बजे राष्ट्रिय सहभागृहमा हुने विशेष समारोहमा उपस्थित हुन विप्लव काठमाडौं…

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ…

उपासनलाई फिल्मको सेड्यूल मिलाउनै धौ–धौ

लचित्र क्षेत्र चलायमान हुन थालेपछि छायांकनले पनि गती लिएको छ । चलचित्र निर्माणमा निर्माताहरुले उत्सुकता देखाइरहेका छन् । चलचित्र क्षेत्र १० महिनासम्म सुनसान हुँदा धेरै कलाकार कामविहिन भए । तर,…

सेभियाविरुद्ध नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा

सेभियालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त…

फेवातालमा डोजर : न अध्ययन छ, न बजेट

पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना…