काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै…
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिकरुपमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो…
संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेको पत्र दर्ता गर्न अस्वीकार गरेको छ। प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार दिउँसो सांसदहरूसँगै…
सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ। तर निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नामका दुई पार्टी अर्कैका नाममा दर्ता…
पोखरा विश्वविद्यालयले नेपालमै पहिलोपटक उद्यमशीलता विकाससम्बन्धी विषय पढाउने भएको छ । स्नातक तहमा ब्याचलर या आन्टरपे्रन्युअरसिप डेभलपमेन्ट (बेड) कार्यक्रम पढाउन उसले भर्नासमेत खोलिसकेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले…
१.१ करोडभन्दा बढी थप रोजगारी सिर्जनाको लक्ष्य मूल्यवृद्धि दर ३ प्रतिशतमा राखिने खाद्यान्न उत्पादन ६.५ खर्ब केजीभन्दा बढी पुर्याइने बेइजिङ — कोभिड–१९ महामारीका कारण गत वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी)…
मिलान — एलेक्स सान्चेजको दुई गोलमा इन्टर मिलानले इटालीको सिरी ए मा बिहीबार पार्मालाई २–१ ले हराएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ ।…
३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी संघीय अनुसन्धान…
उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष…
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको…