नेपालभन्दा भारतमा डिजेल महँगो भएपछि ट्याङ्करबाटै तस्करी
नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २५ रुपैयाँ महँगो मूल्यमा बिक्री हुने गरेपछि तस्करमा लागेका गिरोहले अनेक जुक्ति लगाएर भारततर्फ इन्धन तस्करी गर्ने गरेको पाइएको छ । मोटरसाइकलमा जर्किनमा राखेर तस्करी…
रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने
रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने…
राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको…
झिलझिलेमा ‘वाटर किङ्डम पार्क’
झापाको झिलझिलेमा ‘वाटर किङ्डम पार्क’ सञ्चालनमा आएको छ । स्थानीय व्यबसायी राजकुमार संग्रौलाको लगानीमा पार्क सञ्चालनमा आएको हो । मनोरञ्जनका लागि आउने पर्यटकका लागि पार्कले टिकट खुल्ला गरेर सञ्चालनमा ल्याएको…
स्थानीयस्तरमा रोजगार सिर्जना
प्युठानका आठ स्थानीय तहले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयस्तरमा रोजगार सिर्जना हुन थालेको छ । जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, नौवहिनी, मल्लरानी, गौमुखी, माण्डवी, सरुमारानी र झिमरुक गाउँपालिकाले रोजगार…
चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो…
कसरी ब्युँतिन्छन् एमाले र माओवादी केन्द्र, ती पार्टी दर्ता छन् अर्कैका नाम
सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ। तर निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नामका दुई पार्टी अर्कैका नाममा दर्ता…
एकै डोज लगाए हुने जोन्सनको कोरोना भ्याक्सिनलाई अमेरिकाले दियो अनुमति
संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति…
चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्ण गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका…
सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश
काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको…