विश्व खाद्य दिवसः निबन्ध लेखन प्रतियोगितामा राजवंशी प्रथम
भद्रपुर १२,कात्तिक / ‘ सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार ‘ नारा विषयक निबन्ध प्रतियोगितामा आदर्श मावि. मेचीनगर-८ की हिमा राजवंशी प्रथम हुनुभएको छ। ४४ औं विश्व खाद्य…
गलगलिया भन्सारको स्तरबृद्वि सम्बन्धमा छलफल
भद्रपुर १२,कात्तिक / भारत, विहार राज्यको झापा भद्रपुरसंग सीमा जोडिएको भन्सार नाका गलगलियाको स्तरोन्नति गर्ने नीतिगत निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको छैन। स्तरोन्नतिको नीतिगत निर्णय भए पनि भन्सारको लागि…
भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा, बुधबार उपाधि भिडन्त बङ्गलादेशसँग
भद्रपुर १२,कात्तिक / भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी…
काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री
भद्रपुर १०,कात्तिक / सडक निर्माणको ठेक्का लिएर लथालिंग छोड्ने निर्माण व्यवसायीहरूलाई विकल्प रोज्न कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको छ । प्रदेशका विभिन्न अलपत्र सडकहरूको स्थलगत अनुगमन अभियान…
रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई
भद्रपुर १०, कात्तिक / आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारी नुमना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको…
भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
भद्रपुर ४,कात्तिक / बडा दशैँको अवसरमा भद्रपुर नगर पालिकाको ८ नम्बर वडाले आयोजना गरेको दौड प्रतियोगिता’भद्रपुर रन २०८१’-को आय व्यय सार्वजनिक गरिएको छ।परिकल्पनाकार वडाअध्यक्ष गौरव सुव्वा’मनोज’को अध्यक्षतामा गठन गरेको भद्रपुर…
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
भद्रपुर ३,कात्तिक / भद्रपुर छेउ मेची खोलामा लाग्दै आएको छैठ पर्वको मेलालाई यस बर्ष विगतभन्दा भव्य र सभ्य ढंगले सम्पन्न गर्ने तयारी भएको छ। छैठ मनाउने बिषयमा भद्रपुरमा भएको अन्तरक्रियामा…
राजवंशी जाति सम्बन्धी दुई कृतिको भद्रपुरमा विमोचन,लेखक र सम्पादकलाई सम्मान
भद्रपुर ३,कात्तिक / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको राजवंशी जाति सम्बन्धी दुई महत्त्वपूर्ण कृतिको भद्रपुरमा विमोचन गरिएको छ। राजवंशी समाज विकास समिति रासविस.,जिल्ला कार्य समिति झापाको आयोजनामा भद्रपुर…
नेपालको शानदार सुरूआत:नेपालसँग अमेरिका १७ रनले पराजित
काठमाडौं, २ कार्तिक । नेपालले पहिलो टी-२० आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र…