• Sat. Oct 19th, 2024

saptahiksamachar

  • Home
  • बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा…

आर्मीको जित

काठमाडौं । मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट…

म्यान्चेस्टर सिटी र लिभरपुलको पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको…

एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरूद्ध लड्ने मनस्थितिमा नेपाल समूह

सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह  नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ। नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले सेतोपाटीसँग कुरा…

प्रचण्ड-माधव समूहको बैठक सुरु : एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बोलाए के गर्ने?

काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को…

माधव नेपाल समूह जुट्यो छुट्टै छलफलमा

 सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक…

आईपीएलको खेल तालिका सार्वजनिक

भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी संस्करणको आईपीएलको मिति घोषणा गरेको हो…

ऋषिराम कट्टेल भन्छन्- ढिलै भएपनि अदालतले न्याय दियो [अन्तर्वार्ता]

नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषिराम कट्टेलले ‘जे हुनुपर्ने थियो, त्यही भएको’ प्रतिक्रिया दिएका छन्। उनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भए पनि न्याय दिएको…

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै…

आकस्मिक छलफलमा जुटे दाहाल–नेपाल समूह

 सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिकरुपमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो…