• Fri. Oct 18th, 2024

saptahiksamachar

  • Home
  • कर तिर्नुस्, नाफा कमाउनुस् : प्रधानमन्त्री ओली

कर तिर्नुस्, नाफा कमाउनुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३…

विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर : नौ प्रतिशत ब्याजका लागि एक अर्ब मुद्दती खातामा

विकास खर्चको दयनीय अवस्था : ६ महिनामा ७.६९ प्रतिशत मात्रै खर्च काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर…

वीर अस्पताल विस्तार : कामै नगरी ५५ करोड फ्रिज

वीर अस्पतालले परियोजना विस्तारमा एक रुपैयाँ पनि खर्च गर्न नसकेपछि अर्थ मन्त्रालयले थाल्यो पहल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको विस्तारित कार्यक्रमका लागि विभिन्न चरणमा गरी ५५ करोड रुपैयाँ विनियोजन…

५५ वर्षमाथिका नागरिकलाई फागुन २३ देखि कोरोना खोप दिने तयारी

३० माघ, काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो…

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।…

आज तामाङ समुदायको सोनाम ल्होसार

३० माघ, काठमाडौं । आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने…

मङ्गल अभियान: यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा ‘रातो ग्रह’मा?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्। रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन्…

सभामुखका वकिलले न्यायाधीशहरुलाई भनेः निर्दोष संसदलाई सजाय दिइयो

सभामुख अग्निप्रसाद सापकोटाका अधिवक्ताहरुले निर्दोष संसद् (प्रतिनिधिसभा)लाई विघटन गरेर प्रधानमन्त्रीले सजाय दिइएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा सभामुख सापकोटाको तर्फबाट बहस गरेका तीन अधिवक्ताले संसद् विघटन हुनै नसक्ने बताएका हुन्।…

नेकपा विवाद: के दुई मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर प्रचण्ड-नेपालतर्फ जान लागेका हुन्?

विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार आयोजित सभामा दुईजना मन्त्रीबारे दाबी गरेपछि धेरैलाई चासो छ त्यसमा कति सत्यता छ र छ भने ती मन्त्री को हुन्? उनले नाम नखुलाएका…

काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता

काठमाडौं । नेपाल र भारत बीच काठमाडौं उपत्यकाका ३ सम्पदाको संरक्षण एवं सम्बद्र्धनका लागि १४२ करोड रुपैयाँ सहयोग लिनेदिने विषयमा सम्झौता भएको छ । भूकम्पपछिको सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापनाका…