• Fri. Oct 18th, 2024

saptahiksamachar

  • Home
  • विराट गोल्डकप चैत अन्तिमबाट

विराट गोल्डकप चैत अन्तिमबाट

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट आयोजना हुने भएको छ।  २०७४ पछि रोकिएको प्रतियोगिता सञ्चालनका लागि चैत २५ देखि २०७८…

रताडाका अग्नी पीडितलाई राहत

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रताडाका अग्नि पीडित ६ परिवारलाई राहत वितरण गरिएको…

देउवाको चिन्ता

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अहिले कसैलाई विश्वास छ भने त्यो शेरबहादुर देउवालाई मात्रै छ । कांग्रेस सभापति देउवाले अहिले कमरेड ओलीलाई जति विश्वास गर्नुभएको छ त्यति विश्वास त उहाँले आफ्नी…

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन…

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहकाे सब इन्डेक्स…

झापाको जलथलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस…

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा…

विराट राजाको दरबारको गुरुयोजना बन्ने

विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी…

आचारसंहिताबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले बोलायो

निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने भएको छ ।निर्वाचनसम्बन्धी आचारसंहिताबारे छलफल गर्न आज बिहान ११ बजे दलहरूलाई आयोगमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय…

आगामी चुनावमा हेलिकप्टर चार्टर्ड गर्न पाइने आयोगको व्यवस्था

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ। आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको…