उत्कृष्ट शेयर सदस्यलाई सम्मान गर्दै लेखापढी साकोसको १५औं साधारण सभा सम्पन्न
भद्रपुर २५, असोज /नेपाल लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ झापाको १५औं साधारण सभा विभिन्न महानुभावहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता…
विराटनगर किङ्सद्वारा ” ड्रिम टु प्ले ” क्रिकेट प्रतियोगिता घोषणा
प्रतियोगिता असोज २५ गतेदेखि ३० गतेसम्म भद्रपुरमा हुने भद्रपुर २४, असोज/ विराटनगर किंग्सले कोसी प्रदेश क्रिकेट संघको सहकार्यमा उदीयमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा…
भद्रपुरमा छठ पूजाको भव्य तयारी
भद्रपुर २४ असोज / आगामी छठ पूजा-२०८२ का लागि आवश्यक तयारी गर्न बसेको सर्वपक्षीय भेलाले भद्रपुरमा पूजा समारोह मूल समिति तथा अन्य विविध समितिहरू गठन गरेको छ। भारतसंगको सीमा खोला…
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका १७ वर्ष
✍︎ लेखक: गोविन्द कोइराला नेपालमा २०६२/६३ को जनआन्दोलनपछि स्थापित लोकतान्त्रिक गणतन्त्रले राजनीतिक व्यवस्था परिवर्तन त गर्यो, तर त्यो परिवर्तन जनताको जीवनस्तर, समृद्धि र न्यायपूर्ण शासनमा किन रूपान्तरण हुन सकेन ?…
वीरेन्द्र एलुम्नाई एसोसिएसनको शुभकामना आदानप्रदान कार्यक्रम
३ जना छात्र छात्रा पुरस्कृत भद्रपुर १५ असोज / वीरेन्द्र एलुम्नाई एसोसिएसन काठमाडौंले वीरेन्द्र माध्यमिक विद्यालयवाट उच्च अंकका साथ एसईई-२०८१ उत्तीर्ण गर्ने ३ जना छात्र छात्रालाई पुरस्कृत गरेको छ। वडादशै,…
निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँचजनाको राहदानी रोक्का
भद्रपुर १२,असोज / जेन्जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व…
लेखापढी व्यवसायी संघले मनायो ३५औं स्थापना दिवस
अपाङ्ग संघलाई सिसी क्यामेरा, अपाङ्गता भएकालाई फलफुल र खानाको व्यवस्था भद्रपुर १० , असोज / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन इकाई समिति भद्रपुर झापाले अपाङ्गता पुनर्स्थापना केन्द्र भद्रपुरलाई सीसी क्यामेरा…
गलगलिया स्टेसनबाट पटना, कटिहार, बनारश, कलकत्ता र दिल्लीसम्म जान आउन सुविधा
रेल सेवा विस्तारले स्थानीय खुसी भद्रपुर ९ असोज / झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको गलगलियाबाट पटना, कटिहार, बनारश, दिल्ली र कलकत्तासम्म जान आउन सुविधा भएको छ। नेपालसँग सीमा जोडिएको गलगलिया…
लेखनाथ पुस्तकालयको ४० औँ साधारण सभा सम्पन्न
घिमिरे अध्यक्षमा निर्वाचित भद्रपुर ३, असोज / लेखनाथ पुस्तकालयको अध्यक्षमा नवराज घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। झापाको सदरमुकाम भद्रपुरको १० नं. वडा अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा २०३७ सालदेखि सञ्चालनमा रहेको…
भद्रपुरमा धुमधामसँग बडादशैं मनाउने तयारी
बोका र पाडोको बलि दिएर दशैं मनाउने परम्परा कायमै भद्रपुर २ असोज / झापाको सदरमुकाम भद्रपुरमा गरिने सार्वजनिक दुर्गा पूजा यसवर्ष पनि हर्षोल्लाषपूर्वक मनाइने भएको छ । भद्रपुर नगरपालिकाको वडा…
