• Mon. Mar 9th, 2026

Saptahik Samachar

  • Home
  • भुक्तभोगीको पीडा, हेल्लो टेलिकम:एडिएसएल र चाइनिज सामान उस्तै हो?

भुक्तभोगीको पीडा, हेल्लो टेलिकम:एडिएसएल र चाइनिज सामान उस्तै हो?

— गोपाल गिरी, भद्रपुर यो सामान लानुस्, जति दिन चल्छ- चलाउनुस् नचले फेरि अर्को लैजानु। यो भनेको चाइनिज सामान खरिद बिक्रीमा व्यापारीले ग्राहकसँग गरेको डिल हो। भगवान भरोसे तालमा सामान…

झापा कोरोनाको हटस्पट:एकै दिन सात जनाको मृत्यु पुष्टि

चार मन्त्री सहित प्रधानमन्त्री देउवाद्वारा शपथग्रहण

भद्रपुर २९,असार /साप्ताहिक समाचारदाता /नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको छ। प्रधानमन्त्री देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिनुभएको छ । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड…

जाँदा जाँदै प्रधानमन्त्री भन्नुहुन्छ – असन्तुष्टि वीच पनि फैसला स्वीकार्य

भद्रपुर २९असार/साप्ताहिक समाचारदाता /नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्रीबाट विदा हुनु अघि देशवासीका नाममा सम्बोधन गर्दै ओलीले…

व्यवहार कुशल प्रशुराम अग्रवाल

गोपाल गिरी मानिस जन्मिन्छ, मर्छ – त्यो ईश्वरीय भनौ या प्रकृतिको नियम हो। तर, जो मान्छे मरेर पनि कालान्तरसम्म धेरैको प्रिय बन्छ त्यो उसको जीवनकर्मको फल हो। मृत्यु पछि परिवारले…

सर्वोच्चद्वारा संसद पुनःस्थापना /देउवा प्रधानमन्त्री /संसदलाई ह्वीप नलाग्ने

भद्रपुर २८ असार /साप्ताहिक समाचारदाता / सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन बदर गरेको छ। प्रधाननन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले विघटन बदरको आदेश गरेको छ हो। यस्तै इजलासले का‌ग्रेस सभापति…

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

साप्ताहिक समाचारदाता /भद्रपुर २७ असार /कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।  ब्राजिलको रियो…

कोरोना संक्रमणबाट उद्योगी अग्रवालको निधन

साप्ताहिक समाचारदाता /भद्रपुर २४,असार /कोभिड–१९ सङ्क्रमणका कारण झापा जिल्लाका कुशल तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६१ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको…

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा

साप्ताहिक समाचारदाता /भद्रपुर २३,असार। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले…

पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी

साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार /समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याउने हर्कतको विरूध्द पत्रकार महासंघ झापाले कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई सच्चिन चेतावनी दिएको छ। समाचार लेखेकै…