• Fri. Oct 10th, 2025

Saptahik Samachar

  • Home
  • चुडामणि शर्मा सहित ३जना विरुद्ध मुद्दा दायर

चुडामणि शर्मा सहित ३जना विरुद्ध मुद्दा दायर

भद्रपुर – ९,असार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका…

अक्सिजन कन्सन्टेटर हस्तान्तरण

भद्रपुर ९, असार । मेची अभियानले झापामा ठूलो संख्यामा स्वास्थ्य उपकरण वितरण गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा प्राप्त २५ वटा अक्सिजन कन्सन्टेटर मेसिन अभियानले झापासहित पूर्वी पहाडी…

खुल्ने भो हवाई उडान

झापा, ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति,…

प्रधानमन्त्री ओलीको कदम असम्वैधानिक ठहर :मन्त्रिपरिषद बिस्तार बदर

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय…

गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुणयुक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको संख्या बढ्न थालेको छ ।कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ…

नक्कली पत्रकार बनेर ठगी गर्ने पक्राउ

नक्कली पत्रकार बनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी र पत्रकार भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ…

झापामा मृत्यु भइसकेका २६ जनाको वृद्ध भत्ता कर्मचारीद्वारा ‘झ्वाम’

साप्ताहिक समाचार झापा  । स्थानीय तहको निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरबारको नारा दिएर नागरिकलाई खुसी बनाइएपनि निर्वाचन पश्चात् नागरिक आजित हुने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा विविध चलखेल…

चाइनिज स्याउ तस्करी काण्डः जुनियर अधिकृतलाई कारबाही गरेर सिनियरलाई जोगाउने खेल

चाइनिज स्याउ तस्करी काण्डमा संलग्न रहेका उच्चपदस्थ सुरक्षा निकायका अधिकृतलाई जोगाउने खेल भइरहेको गुनासो आएको छ । आइतबार भारी परिमाणमा भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका तीनवटा ट्रकबाट  बरामद गरेको चाइनिज…

प्रधानमन्त्री ओलीले सर्वोच्चमा दिए प्रतिनिधि सभा विघटन गर्नुको कारण

प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन…

के हो क्लब हाउस ?

विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक…