• Fri. Dec 5th, 2025

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा स्वास्थ्य शिविर

BySaptahik Samachar

१८ मंसिर २०८२, बुधबार १५:३८ १८ मंसिर २०८२, बुधबार १५:३८ १८ मंसिर २०८२, बुधबार १५:३८

भद्रपुर १७, मङ्सिर / नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भद्रपुरको ओम साई पाथिभरा हस्पिटलको सहयोगमा अपाङ्गता पुनर्स्थापना केन्द्रको परिसरमा नि:शुल्क स्वास्थ्य शिविर चलाइएको हो।
   भद्रपुर नगरपालिकाको वडा नम्बर ४ मा रहेको शाखाद्वारा सञ्चालित अपाङ्गता पुनर्स्थापना केन्द्रमा आवासीय रूपमा रहेका अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण तथा उनीहरूलाई रोग अनुसारको निःशुल्क औषधि समेत हस्पिटलबाटै वितरण गरिएको थियो। हाल उक्त आवासीय अपाङ्गता पुनस्थापना केन्द्रमा अभिभावक विहीन १६ जनाले आश्रय पाइरहेका छन् ।
     स्वास्थ्य शिविरमा पुनर्स्थापना केन्द्रका अपाङ्गता भएका बाहेक अन्यलाई पनि स्वास्थ्य परीक्षण गरिएको पुनर्स्थापना केन्द्रका इन्चार्ज केदार महतले जानकारी दिनुभयो।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र अपाङ्ग सङ्घ झापाका अध्यक्ष ऋषि चापागाईंको सभापतित्वमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। सोही अवसरमा रोटरी क्लव अफ भद्रपुरले पुनर्स्थापना केन्द्रलाई २ प्याकेट डाइपर र हर्लिक्सको केही मिनी प्याकेट पनि उपलब्ध गराएको थियो।

6 thoughts on “अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा स्वास्थ्य शिविर”
  1. Jun88 mang đến trải nghiệm cá cược chuyên nghiệp với hệ thống slot game, casino live, và thể thao trực tuyến phong phú. Nạp rút nhanh chóng, bảo mật an toàn tuyệt đối cùng nhiều chương trình thưởng hấp dẫn mỗi ngày.

  2. MB66 กำลังเป็นแหล่งบันเทิงที่นักเดิมพันทั่วเอเชียให้ความนิยม โดยเฉพาะช่วงวันหยุดสุดสัปดาห์ที่เต็มไปด้วยความคึกคัก เว็บไซต์นำเสนอเกมที่หลากหลาย ไม่ว่าจะเป็นการเดิมพันกีฬา เกมไพ่ได้เงินจริง ไก่ชนออนไลน์ และเกมยิงปลาแสนสนุก สำหรับผู้เล่นที่แนะนำเพื่อนมาสมัครและเข้าสู่ระบบกับ MB 66 จะได้รับสิทธิ์โปรโมชั่นพิเศษเริ่มต้นทันที 88 บาท เพื่อเพิ่มโอกาสในการเดิมพันอย่างคุ้มค่า.

  3. MB66 กำลังเป็นแหล่งบันเทิงที่นักเดิมพันทั่วเอเชียให้ความนิยม โดยเฉพาะช่วงวันหยุดสุดสัปดาห์ที่เต็มไปด้วยความคึกคัก เว็บไซต์นำเสนอเกมที่หลากหลาย ไม่ว่าจะเป็นการเดิมพันกีฬา เกมไพ่ได้เงินจริง ไก่ชนออนไลน์ และเกมยิงปลาแสนสนุก สำหรับผู้เล่นที่แนะนำเพื่อนมาสมัครและเข้าสู่ระบบกับ MB 66 จะได้รับสิทธิ์โปรโมชั่นพิเศษเริ่มต้นทันที 88 บาท เพื่อเพิ่มโอกาสในการเดิมพันอย่างคุ้มค่า.

Leave a Reply

Your email address will not be published. Required fields are marked *