वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई #Senmikha #HerneKatha