• Fri. Oct 18th, 2024

हात्ती पाइलेका रोगी भेटिने क्रम जारी

BySaptahik Samachar

२० बैशाख २०८१, बिहीबार २१:०१ २० बैशाख २०८१, बिहीबार २१:०१ २० बैशाख २०८१, बिहीबार २१:०१

भद्रपुर २० बैशाख / हात्ती पाइले रोगको औषधि खुवाउन घरदैलो गर्ने क्रममा विहीबार भद्रपुरमा एक रोगी भेटिएको छ। भद्रपुर -९ हडिया चिया बगानमा कार्यरत १ जनामा हात्ती पाइलेका लक्षण पाइएको नगर स्वास्थ्य कर्मी एल वी. पन्तले जानकारी दिनुभयो।औषधि खुवाउने क्रममा भद्रपुरमा नयाँ रोगी फेला परेको यो पहिलो हो।
यस अघि बिर्तामोडमा लगातार हात्ती पाइलेका रोगी भेटिएका छन्।पछिल्लो पटक हिजो बिर्तामोड वडा नं ६ मा थप एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको छ। विर्तामोडमा योसँगै हात्तीपाइले रोगीको संख्या पाँच पुगेको स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनुभयो।
बिर्तामोडमा हात्तीपाइले र कुष्ठ रोगीको संख्या धेरै रहेको जनाउँदै उहाँले त्यसकारण पनि हात्तीपाइले रोग विरुद्धको अभियानमार्फत सबै नगरवासीहरुलाई अनिवार्य औषधि सेवन गर्न आग्रह गर्नुभएको छ।

467 thoughts on “हात्ती पाइलेका रोगी भेटिने क्रम जारी”
  1. Viagra sans ordonnance 24h suisse Viagra sans ordonnance 24h Amazon or Viagra homme prix en pharmacie sans ordonnance
    https://maps.google.ad/url?q=https://vgrsansordonnance.com SildГ©nafil 100 mg prix en pharmacie en France
    [url=https://maps.google.ne/url?q=https://vgrsansordonnance.com]Viagra prix pharmacie paris[/url] Viagra femme ou trouver and [url=https://slovakia-forex.com/members/283182-yxiscwcker]Viagra pas cher inde[/url] Viagra Pfizer sans ordonnance

  2. vente de mГ©dicament en ligne [url=https://clssansordonnance.icu/#]Cialis sans ordonnance pas cher[/url] Achat mГ©dicament en ligne fiable

Leave a Reply

Your email address will not be published. Required fields are marked *