
भद्रपुर १७,चैत / झापाको कमल गाउँपालिकामा शुक्रबारराति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर-५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
सुतिरहेको अवस्थामा बारबेरा सहितको घर भत्काउन थालेपछि लिम्बु भागेकी थिइन् । भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बुलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए ।
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.