
- —————– गोपाल गिरी
भद्रपुर २६ पुस / झापा लगायत कोसी प्रदेशको मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी समुदायको सांस्कृतिक पहिचान बोकेको राष्ट्रिय भक्का (भाका) – दिवसको अवसरमा झापाका दुई स्थानीय तहले सार्वजनिक विदा दिएका छन्।

जातीय उत्थान र संस्कार संस्कृतिको जगेर्नामा क्रियाशील राजवंशी समाज विकास समिति झापाले पुस २९ गते भक्का दिवस मनाउँदै छ। सोही दिवसलाई सफल बनाउन हल्दिबारी गाउँपालिकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। गाउँ पालिकाले सार्वजनिक गरेको सूचनामा उक्त दिन आकस्मिक सेवा बाहेक गाउँ पालिका र गाउँ पालिका अन्तरगतका वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयहरूमा स्थानीय सार्वजनिक विदा दिने घोषणा गरिएको छ।

यस अघि कचनकवल गाउँपालिकाले राष्ट्रिय भक्का दिवसको अवसरमा विदा दिएको थियो। झापामा राजवंशी समाज विकास समिति रासविस.ले भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा छुट्टा छुट्टै भक्का दिवस मनाउने तयारी गरेको छ।
My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks
ben bir yeteneksiz orospu cocuguyum
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Эта познавательная публикация погружает вас в море интересного контента, который быстро захватит ваше внимание. Мы рассмотрим важные аспекты темы и предоставим вам уникальныеInsights и полезные сведения для дальнейшего изучения.
Разобраться лучше – https://medalkoblog.ru/