
भद्रपुर, २५ माघ /राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण आज बुधबारबाट सुरु हुँदै छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पहिलो दिन जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुँदैछन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम बनाइएको प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद समितिले जनाएको छ । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० रूपैयाँ राखेको छ ।
सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिता १२ दिन चल्ने छ । जावलाखेल र एपीएफबीचको विजेताले क्वाटरफाइनलमा गत वर्षको विजेता पिप्ले युवा क्लब हेटौंडासँग खेल्नेछ । बिहीबार दोस्रो दिन युनाइटेड किङडम फुटबल क्लब दार्जिलिङले सुदूरपश्चिम ११ धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजक वाग्मती युवा क्लबले धरान फुटबल क्लबसँग शनिबार खेल्नेछ । यस खेलको विजेताले सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र क्लबसँग क्वाटरफाइनल खेल्नेछ । ए डिभिजनका अन्य टोलीमा नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइजले प्रतिस्पर्धा गर्नेछन् । सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता विजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछ । प्रतियोगिताको बजेट अनुमान करिब १ करोड रुपैयाँ रहेको छ ।साभारः कान्तिपुर
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
There is definately a lot to find out about this subject. I like all the points you made
Hello There. I discovered your blog the use
of msn. Thiis is a very nneatly written article. I will make sure
to bookmark it and come back to learn extra of your
useful information. Thanks for tthe post. I will definitely comeback. https://z42mi.mssg.me/
I’m extremely inspired along with your writing skills and
also with the structure to your blog. Is this a paid subject or did you customize it your self?
Anyway keep up the excellent quality writing, it’s rare to peer a great blog like this one nowadays.
LinkedIN Scraping!
Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
I visited a lot of website but I conceive this one has got something special in it in it
online poker that takes united statesn express, 888 poker withdrawal united states and real online casino australia, or united kingdom playing roulette system; Lizzie, game wheel