भद्रपुर १६ वैशाख / झापा सदरमुकाम चन्द्रगढीको लेखनाथ पुस्तकालयमा शुक्रबार दुई वटा कृतिको लोकार्पण गरिएको छ। लेखनाथ पुस्तकालयको साप्ताहिक शुक्रबारे कार्यक्रमकै वीचमा चुडामणि वशिष्ठद्वारा लिखित आत्मकथा ‘यात्रारत पाइलाहरु’ र देवीप्रसाद आचार्यको गजल संग्रह ‘भावोद्गार’-को लोकार्पण गरिएको हो।
पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेती र विशेष अतिथि वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले संयुक्तरुपमा दुवै कृतिको विमोचन गर्नुभएको हो।
लेखनाथ पुस्तकालयका अध्यक्ष विरही अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तारा विविध र जीवनाथ सुवेदीले आत्मकथा यात्रारत पाइलाहरुको र गजलसंग्रह भावोद्गारको डा. ठाकुर पोखरेलले समीक्षा गर्नुभएको थियो।
कृति र कृतिकारको बारेमा प्रमुख अतिथि डा. उप्रेती, विशेष अतिथि रेग्मी र केशवराज भट्टराईले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन पुण्य खरेलले गर्नुभएको थियो। स्रष्टाद्वय वशिष्ठ र आचार्यले आ-आफ्नो कृतिका बारेमा प्रकाश पारेको सो कार्यक्रममा मिना अधिकारी, महेन्द्र पोखरेल ‘दूरगामी’ र आरती पोखरेलले कविता वाचन गर्नुभएको थियो।स्रष्टा वशिष्ठ हास्यव्यँग्यकारका रूपमा झापामा परिचित हुनुहुन्छ। उहाँका व्यँग्यहरू झापाका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुने गरेका छन्।
qh88 shizuihaode meiyouzhiyi nigeshabi caonimade cao hahhahah xiaosiwole
phim sex nh?t b?n
phim sex chau au
phim dit nhau
phim heo
sex dep
Trang ch?
Phim sex hay
Phim sex Vietsub
Phim sex kh?ng che
Sex hi?p dam
Sex h?c sinh
V?ng tr?m – Ngo?i t??nh
Phim c?p 3
Phim sex hay
Phim sex Vietsub