झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो ।
घाईतेलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।
наркологическая помощь москва http://www.skoraya-narkologicheskaya-pomoshch11.ru .
скорая наркологическая помощь в москве скорая наркологическая помощь в москве .
топ бизнесов https://biznes-idei12.ru .