भद्रपुर, ३० भदौ /नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन स्थगित भएको छ। असोज १ र २ गते काठमाडौंमा हुने गरी आह्वान गरिएको विशेष महाधिवेशन पुनः स्थगन गरिएको सूचना रेडक्रस सोसाइटीले आज जारी गरेको छ।रेडक्रसद्वारा जारी सूचनामा विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष महाधिवेशन गर्ने स्वीकृति नदिएकोले रोक्नु परेको जनाएको छ। Post Views: 287 Post navigation वाल दिवसमा विविध कार्यक्रम कांग्रेस नेतृत्वको सरकारले बनायो सुकुम्वासी आयोग
भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता ४ मंसिर २०८१, मंगलवार ०६:३६