• Sun. Feb 23rd, 2025

वर्तमान साहित्य प्रतिष्ठानको नौलो प्रस्तुति

BySaptahik Samachar

२६ माघ २०८१, शनिबार २०:१९ २६ माघ २०८१, शनिबार २०:१९ २६ माघ २०८१, शनिबार २०:१९

नेपालमै पहिलोपटक प्रयोगात्मक नाटक
” क्यानभासमा अभिनय “
अवधारणाः १) शक्ति र सत्ता २) सम्वेग अनि संसार ३) सपना अनि संघर्ष
नाटकको अवधारणा र प्रयोक्ताः कृष्ण अनमोल
कार्यक्रम निर्देशकः फणिन्द्र पोखरेल
प्राज्ञ सञ्जय बान्तवा राईले बनाएको चित्रमा नाट्य प्रस्तुत गर्ने कलाकारहरूः आरोग्य तिम्सिना,जुनिता पौडेल,सनम शाशंकर, श्रेया अधिकारी, प्रतीक लम्साल र नवीन तिम्सिना

One thought on “वर्तमान साहित्य प्रतिष्ठानको नौलो प्रस्तुति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed