जलथल उपशाखाको निर्वाचनमा खरेल नेतृत्वको प्यानल नै विजयी
भद्रपुर ४,पुस / नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा रेमप्रसाद खरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील प्यानल नै विजयी भएको छ। खरेल नेतृत्वको सत्तारूढ गठबन्धनको समूह नै विजयी भएको हो। सत्ता गठबन्धन…
आर्चरी संघको झापा अध्यक्षमा पुनः कविन राई
भद्रपुर ४, पुस / नेपाल आर्चरी संघ झापाको अध्यक्षमा कविन राई पुनः निर्वाचित हुनुभएको छ। झापा जिल्ला आर्चरी संघको कार्यकक्षमा हिजो भएको साधारण सभाले राईको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो।…
सुश्री मोनिका सिंघलद्वारा भद्रपुरमा आध्यात्मिक शिविर
भद्रपुर ३, पुस / हरेक मानिसको मुहारमा हाँसो र खुशी ल्याउने सूत्र र ज्ञान बाँड्दै देश-देशावरको यात्रामा निस्कनुभएकी ‘हरिओम् स्माइल्स-Hari Om Smiles’की संस्थापक सुश्री मोनिका सिंघलद्वारा झापाको भद्रपुरस्थित सिटी गार्डेनमा…
हल्दिवारीमा प्रमुख प्रशासकीय अधिकृत वनद्वारा छात्रवृत्ति वितरण
भद्रपुर २, पुस / मातापिताको नाममा स्थापित अक्षय कोषको ब्याजबाट हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले छात्रवृत्ति वितरण गर्नुभएको छ।मातापिता नरमाया – जगतवहादुर वनको नाममा स्थापित १…
हल्दिबारीमा पशु अस्पताल
सांसद लिङदेनद्वारा समुद्घाटन भद्रपुर १,पुस / झापाको हल्दिबारी गाउँपालिका परिसरमा निर्माण भएको पशु उपचार अस्पताल भवनको उद्घाटन गरिएको छ। झापा क्षेत्र नम्बर ३ क्षेत्रका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आज…
देवकोटा भवनको अध्यक्षमा पुनः चापागाईं
भद्रपुर ३०,मंसिर / झापा,भद्रपुर-६ मा रहेको देवकोटा स्मृति भवनको अध्यक्षमा राजेन्द्र चापागाईं पुनः निर्वाचित हुनुभएको छ । हिजो भएको भवनको वार्षिक साधारण सभा तथा अधिवेशनबाट चापागाईंको अध्यक्षतामा कार्यसमिति पुनर्गठन भएको…
दिव्य दृष्टि पुस्तकको लोकार्पण
वरिष्ठ पत्रकार काजीलाई सम्मान भद्रपुर २९, मंसिर / कुलत बिरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीद्वारा लिखित पुस्तक दिव्य दृष्टिको भद्रपुरमा लोकार्पण गरिएको छ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक…
झापा फुटबलमा आर्मीको विजयी शुरूवात
मुख्य मन्त्री कार्कीद्वारा उद्घाटन भद्रपुर , २९ मंसिर । बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।आर्मीले मोरङको एलएक्स सिटी…
भद्रपुर रेडक्रसको १९औ उपशाखा सभामा चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी पुरस्कृत
भद्रपुर २९,मङ्सिर / नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको१९औं साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम…
सिद्धान्त साकोसको अध्यक्षमा गोपाल श्रेष्ठ पुनः निर्वाचित
भद्रपुर २९,मङ्सिर / सिद्धान्त बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपाल श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ४ बर्षे कार्यकालको लागि भएको कार्य समितिको निर्वाचनमा अध्यक्ष श्रेष्ठ सहित सम्पूर्ण पदाधिकारीहरु…