• Sat. Jul 27th, 2024

Month: १८ बैशाख २०८१, मंगलवार १०:३०

  • Home
  • गुरूकुलको अध्यक्षमा शान्ता बराल चयन

गुरूकुलको अध्यक्षमा शान्ता बराल चयन

भद्रपुर,१८ वैशाख । शान्ता भट्टराई बराल झापा भद्रपुर ६ मा रहेको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद  विद्याश्रमको अध्यक्षमा चयन हुनुभएको छ। सोमवार भएको गुरूकुलको ७ औं अधिवेशन तथा २० औं साधारण…

मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम

भद्रपुर १६ वैशाख / झापाको भद्रपुरमा मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि सम्वन्धी छ दिने प्रशिक्षण शुरू भएको छ। भद्रपुर नगरपालिकाको न्यायिक समितिको आयोजनामा भद्रपुरको १० नम्बर वडा कार्यालयको सभा हलमा आजबाट…

दक्षिणाको रकम अपाङ्गता पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण

गोपाल गिरीबाट भद्रपुर १६, वैशाख / विवाहमा दक्षिणास्वरूप प्राप्त गरेको रकमलाई अन्यत्र खर्च नगरेर विवाहित एक दम्पतीले अपाङ्ग संघलाई प्रदान गरेका छन्।नव दम्पती राजन पोखरेल र देवी अधिकारीले झापा भद्रपुर-४…

चिया उद्योगी पराजुली सम्मानित

भद्रपुर १५,वैशाख / देशमा सवैभन्दा बढी चिया उत्पादन गर्ने झापा भद्रपुरको पराजुली टी इण्डष्ट्रिजका प्रोप्राइटर आदित्य पराजुली सम्मानित हुनुभएको छ।२८ औं राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास…

राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ काठमाडौँमा लोकार्पण

भद्रपुर,१५ वैशाख / झापाली कवि राजेश ढुंगानाको कवितासंग्रह ‘मैले खोजेको देश’ राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले सर्वनाम नाटकघरमा शुक्रबार आयोजित एक विशेष समारोहकाबीच उक्त कृतिको लोकार्पण…

नागरिक एफएमको अध्यक्षमा भक्त खवास

भद्रपुर १५,वैशाख / नागरिक अधिकार मञ्चद्वारा सञ्चालित नागरिक एफएमको सञ्चालक समितिको अध्यक्षमा भक्त खवास चयन हुनुभएको छ। विगत १४ वर्षदेखि सदरमुकाम भद्रपुरमा रहेको ५ सय वाटको एक मात्र रेडियो नागरिक…

होटल डे ग्लोको विस्तार

पूर्वकै ठूलो बेङक्वेट भद्रपुरमा भद्रपुर १५,वैशाख / पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मानसिकता बोकेर विदेशिने युवाको ठूलो जमातवीच आफ्नै देशमा केही गर्नुपछ भन्ने सोचका साथ विदेशको आकर्षक कमाइ छोडेर नेपालमै…

भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडकमा कालोपत्रेको काम शुरू

भद्रपुर ५,बैशाख / भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका…

डा.रुइतलाई झापामा श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ समर्पण

भद्रपुर ४ वैशाख / नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहका…

तीन दिने सिरूवा आज रङ खेलेर उल्लासका साथ विदा

भद्रपुर ३,बैशाख / सिरूवा पाबनीको अन्तिम दिन आज रङ खेल्दै यस वर्षको सिरूवालाई विदा गरिएको छ। सिरुवा पर्वको आज अन्तिम दिन नयाँ वर्षको खुशीयाली साटासाट गर्दै एक आपसमा रङ खेलेर…