• Sat. Jul 27th, 2024

Month: १८ चैत्र २०८०, आईतवार १६:५३

  • Home
  • सहकारीद्वारा वडा कार्यालयलाई डस्टवीन

सहकारीद्वारा वडा कार्यालयलाई डस्टवीन

भद्रपुर १८,चैत / राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि.भद्रपुर झापाले संस्थाको रजत जयन्तीको अवसरमा भद्रपुर नगरपालिका भित्रका ३ वटा वडालाई  प्लास्टिकका डस्विन वितरण गरेको छ ।अध्यक्ष वशिष्ठ अधिकारीको…

कोसी प्रदेश स्तरीय अन्तर पालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुरलाई

भद्रपुर १८,चैत / मोरङको बेलवारीमा भएको प्रदेशस्तरीय अन्तरपालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुर नगरपालिकाले उचालेको छ। हिजो ( शनिबार) बेलवारीमा आयोजित फाइनल खेलमा प्रतिस्पर्धी विराटनगर महानगरपालिकालाई ९ रनले पछि पार्दै…

सुरेश्वर स्वर्गद्वारीमा लगाइएको मार्केण्डय महा पुराणको आय व्यय सार्वजनिक

पुराणबाट २ लाख ३७ हजार ६ सय १९ रूपैयाँ आय भद्रपुर १७,चैत / झापा, हल्दिबारी-३ जलथलस्थित सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा लगाइएको धार्मिक अनुष्ठानको आय व्यय सार्वजनिक गरिएको छ। सो मन्दिरमा…

किचकबधमा ५ वटा भवनका संरचना भएको पुष्टि

–चिन्तामणि दाहाल भद्रपुर १७,चैत / झापा जिल्लाको भद्रपुर नगरपालिका–३ मा पर्ने पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिकस्थल किचकबधमा ५ वटा भवनका संरचना भएको पुष्टि भएको छ । देउनिया खोलाको दक्षिण किनारमा अवस्थित…

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

भद्रपुर १७,पुस / काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी…

हात्तीकाे आक्रमणबाट कमल गाउँपालिकामा महिलाको मृत्यु

भद्रपुर १७,चैत / झापाको कमल गाउँपालिकामा शुक्रबारराति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर-५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको हो…

मेची क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस

भद्रपुर १५,चैत / मेची बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ। समितिको आज बिहान बसेको बैठकले आगामी ४ वर्षको लागि क्याम्पस प्रमुखमा साविक क्याम्पस प्रमुख…

रूद्र-गौरी-श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

भद्रपुर, १५ चैत / रुद्र-गौरी- श्री-अम्बिका ओली प्रतिष्ठान, भद्रपुर झापाले २०८० सालको ‘श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार’ आँखाका सुविख्यात चिकित्सक डा.सन्दुक रुइतलाई अर्पण गर्ने भएको छ । श्रीप्रसाद ओली स्मृति…

सुवन्त नेतृत्वको रासविस. वैध भएको दाबी

भद्रपुर ,१४ चैत / सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको राजवंशी समाज विकास समितिले आफूहरू आधिकारिक भएको दावी गरेको छ । वुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आफूहरू संलग्न…

रोटरीद्वारा भद्रपुरमा निःशुल्क आँखा शिविर

चार सय ४६ जनाको आँखा परीक्षण भद्रपुर,१४ चैत्र / झापाको भद्रपुरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । भद्रपुर ८ स्थित भानु सामुदायिक विद्यालयको प्राड्गणमा बुधवार भएको शिविरमा जम्मा…