• Sat. Jul 27th, 2024

Month: १४ फाल्गुन २०८०, सोमबार २०:३८

  • Home
  • एकै दिन दुई भजन गायकको निधन

एकै दिन दुई भजन गायकको निधन

पंकज उदास र भक्तराज आचार्य भारतीय गायक तथा नेपाली गायक भद्रपुर १४,फागुन / भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा…

हल्दिबारी-२ को सरस्वती आधारभूत विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न

सञ्चारकर्मी गिरी र विमली सहित अक्षयकोषदाता,शिक्षासेवी र कर्मचारीलाई सम्मान भद्रपुर १३,फागुन / नागरिक एफएम. का समाचार सम्पादक सहित दुई सञ्चारकर्मीलाई झापाको हल्दिबारी-२ पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयले सम्मान गरेको छ।…

उद्योगी ढकालको अध्यक्षतामा गठन भयो- झापा जिल्ला ब्याडमिन्टन संघ

भद्रपुर १३,फागुन / जिल्ला ब्याडमिन्टन संघ झापाको अध्यक्षमा युवा उद्योगी तथा सफल व्यवसायी दिपेश ढकाल निर्वाचित हुनुभएको छ।मेची रंगशालामा,भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु भएका ढकालको अध्यक्षतामा…

झापाका पुराना पत्रकार नेउपानेको निधन

भद्रपुर १३,फागुन / झापाका पुराना सञ्चारकर्मी योग्यराज नेउपानेको निधन भएको छ। भद्रपुर – १० चन्द्रगढीस्थित धनुषमोडका स्थायी वासी नेउपाने यता केही समयदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो। उहाँ ७५ वर्षको हुनुहुन्थ्यो।…

सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न

निर्वाचन कार्यक्रम स्थगित भद्रपुर १२,फागुन / झापा,भद्रपुरमा रहेको सिद्धेश्वर महादेव मन्दिर सेवा समितिको साधारण सभामा अक्षय कोष दातालाई सम्मान गरिएको छ। भद्रपुर नगरपालिकाको वडा नं.६ मा अवस्थित सो मन्दिरले स्थापना…

प्रादेशिक अस्पताल भद्रपुरलाई क्षयरोग संस्थाद्वारा एक्स रे मेसिन हस्तान्तरण

भद्रपुर ९,फागुन / भद्रपुरस्थित प्रादेशिक अस्पताललाई नेपाल क्षयरोग निवारण संस्थाले प्रिन्टरसहितको एक्स रे मेसिन हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइ ओ एमद्वारा क्षयरोग संस्थालाई प्रदान गरिएको Wireless Channel, High…

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

भद्रपुर ९,फागुन / पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ । २८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल…

स्वयम्भूलाल स्मृति प्रतिष्ठानद्वारा शारीरिक अपाङ्गता भएका आचार्यलाई १० हजार सहयोग

भद्रपुर ८,फागुन / समाजशास्त्रमा एम ए. गरेका शारीरिक अपाङ्ग प्रेमराज आचार्यलाई स्वयम्भूलाल स्मृति प्रतिष्ठान भद्रपुरले १० हजार रूपैयाँ नगद सहयोग गरेको छ। राजधानी काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटीमण्डपबाट स्नातकोत्तर गरेका…

शारीरिक अपाङ्गता भएका आचार्यलाई स्वयम्भू स्मृति प्रतिष्ठानबाट सहयोग

भद्रपुर ८,फागुन / समाजशास्त्रमा एम ए. गरेका शारीरिक अपाङ्ग प्रेमराज आचार्यलाई स्वयम्भूलाल स्मृति प्रतिष्ठान भद्रपुरले १० हजार रूपैयाँ नगद सहयोग गरेको छ। राजधानी काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटीमण्डपबाट स्नातकोत्तर गरेका…

ग्यालेक्सीको अभिभावक दिवस सम्पन्न

भद्रपुर, ५ फागुन / झापा,भद्रपुर-९ प्रगतिटोलमा रहेको ग्यालेक्सी इङ्ग्लिस स्कुलले विद्यार्थी र अभिभावक केन्द्रीत विभिन्न कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको छ। विद्यालयमा आज आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा नौसम्मका छात्र छात्राबाट…