नगर प्रमुख श्रेष्ठद्वारा भद्रपुरका चार वडामा एकै दिन चार वटा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
भद्रपुर, ५मंसिर/भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरका ४ वटा वडामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ । नगर प्रमुख श्रेष्ठले भद्रपुरको ४,६,७ र १० न. वडामा निर्माण…
सन्दर्भःनेपाली कांग्रेसको १४औं महाधिवेशन /झापाको ३नं.क्षेत्रमा को को उम्मेद्वार
भद्रपुर ५ मंसिर । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत आज प्रतिनिधि सभा स्तरीय अधिवेशनका लागि मनोनयन दर्ता लगायतका प्रक्रिया सम्पन्न भएको छ । आज प्रारम्भिक प्रक्रिया पुरा गरेपछि भोली…
डाक्टर ठाकुरको सेवा विस्तारःविर्तामोडमा ठाकुर पोलिक्लिनिक सन्चालन
वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. ठाकुरले अव यही स्वास्थ्य केन्द्रबाट हरेकलाई सेवा दिने बताउनुभएको छ। झापा लगायत पूर्वी पहाडी जिल्लाका धेरै रोगीहरूको उपचार गरेको हुनाले पनि झापालाई नै कर्मथलो बनाएर सेवा…
पोटासको नक्कली मल बनाउने र बिक्री गर्ने पक्राउ
भद्रपुर ३० कात्तिक / झापाको सुरुङ्गाबाट नक्कली पोटास मल बनाउने र बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास मल समेत बरामद गरेको छ। झापाको कनकाई…
एमालेको दशौं महाधिवेशन प्रतिनिधि छनोटःझापा ३नं.मा बसन्तलाई सर्वाधिक मत
भद्रपुर,२८ कार्तिक । नेकपा एमालेको १० औं महाधिवेशनका लागि झापा क्षेत्र न ३ वाट बसन्त वानिया सर्वाधिक मत ल्याएर प्रतिनिधि छनौट हुनुभएको छ ।उहाँले एक हजार ९ सय ९ मत…
इन्धनको मूल्य फेरि बढ्योःपेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ, ग्यासमा ७५रू.बृद्धि
भद्रपुर २५ कात्तिक / नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाएको छ।निगमका सहप्रवक्ता…