• Fri. Oct 18th, 2024

Month: १२ चैत्र २०७७, बिहीबार १७:४९

  • Home
  • ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । प्रदेश नं १ मा चैत २० गतेदेखि हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । लगभग ४५ लाख ३४ हजार…

माछा बोकेको गाडी रातभरी प्रहरी नियन्त्रणमा, दुःख दिएको व्यापारीको गुनासो

प्रहरी प्रशासनले माछा व्यापारमा अवरोध गरेको व्यवसायीले गुनासो गरेका छन् ।  भन्सार तिरेर आयात गरिएको माछा सुनसरी प्रहरीले बीच बाटोमा नियन्त्रणमा लिएर दुःख दिएको व्यापारीको गुनासो छ ।  ‘राति ११…

मरिसकेको मान्छे । The Man Who Died Once । Herne Katha EP-51 । हेर्ने कथा

मरिसकेको मान्छे पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली ।…

सेन्मिखाको कथा । Senmikhako Katha । Herne Katha EP52 । हेर्ने कथा

वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने…

हजुरबुवा सडकमा जुत्ता सिउँथे, नाति अहिले उद्योग चलाउँछन्

धनगढी, कैलालीका वीरेन्द्र रम्तेलका हजुरबुवा जुत्ता सिउँथे। उनका बुवाले यही काम गरे। वीरेन्द्रले पनि सुरूसुरूमा आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिए। सडकमा बसेर अरूका जुत्ता सिउँदै आएका बाजेबुवाको कामलाई वीरेन्द्रले अहिले उद्यम…

माधव नेपालसँग चुनाव लडेका लखिन्द्र ऋण तिर्न कवाडी उठाउँछन्

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने…

नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी

नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी तेस्रो पटक निर्वाचित हुनुभएको छ। नेपालगन्जमा सम्पन्न संघको सातौं महाधिवेशनबाट सरावगी सभापतिमा आइतबार निर्वाचित हुनुभएको हो। सरावगीले वहालवाला सभापति राजकुमार सिंघानियालाई भारी…

कोरोना भाइरसको जोखिम बढेपछि सीमा नाकामा कडाइ

सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सीमानाकामा निगरानी बढाउन थालेको हो ।  नाकाहरुमा हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि…

झापामा आत्महत्या दर बढ्दै

झापाको बिर्तामोडस्थित एक विद्यालयमा कक्षा ११मा अध्ययरत् दुई किशोरीले एक साताको अवधिमा आत्महत्या गरे । बिर्तामोडमा कोठा लिएरसँगै बस्ने साथीले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न नसकेको बताइएको छ ।…

भद्रपुरमा कवड्डी प्रतियोगिता हुने

भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिताको तयारी गरिएको छ । नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो…