• Thu. Dec 4th, 2025

हल्दीबारीमा रक्तदान, ३५ पिन्ट रगत सङ्कलन

BySaptahik Samachar

२३ कार्तिक २०८२, शनिबार १७:४० २३ कार्तिक २०८२, शनिबार १७:४० २३ कार्तिक २०८२, शनिबार १७:४०

भद्रपुर २२, कात्तिक / झापा,हल्दिबारी वडा नं-३ मा ढडुवा युवा क्लव परिवारको आयोजना तथा क्रियाशील संघ संस्थाको सहयोगमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    क्लवका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षता तथा वडा अध्यक्ष विष्णु प्रसाद ओलीकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रेडक्रस उपशाखाका जलथलका प्रतिनिधितथा स्थानीय सामाजिक संघ संस्था सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
   हल्दिबारी वडा नं-३ वडा कार्यालयसँगको समन्वय  ,क्रियाशिल संघ संस्थाको सहयोग तथा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३ महिला सहित ३२ जना पुरुष गरेर ३५ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष कुलबहादुर न्यौपानेले जानकारी दिनु भएको छ ।
    क्लवले स्थानीय स्तरमा रक्तदान गर्ने र रक्तदाताहरुमा सचेतना फैलाउने हेतुले आयोजना गरिएको थियो।कार्यक्रमको औपचारिक संचालन एवम सहजीकरण क्लवका सचिव अभिषेक खतिवडाले गर्नु भएको थियो ।

6 thoughts on “हल्दीबारीमा रक्तदान, ३५ पिन्ट रगत सङ्कलन”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Hello, Neat post. There’s a problem together with your web site in internet explorer, would check thisK IE still is the market chief and a large component of folks will omit your magnificent writing due to this problem.

Leave a Reply to Elvin Gaudy Cancel reply

Your email address will not be published. Required fields are marked *