
भद्रपुर ,२७ भदौ । सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ ।
२१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक भएको छ ।
सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।
नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो । (अनलाइन खबर)
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
İyi ki denk gelmişim dediğim bir site. Aradığım zarafet ve sınıf buradaydı. Özellikle Çankaya escort profilleri çok seçkin.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Çankaya Escort bölümü özellikle özenle seçilmiş modeller sunuyor. Tavsiye ederim!