• Mon. Jun 2nd, 2025

सुकुम्बासी महिलालाई सेनेटरी प्याड वितरण

BySaptahik Samachar

२३ फाल्गुन २०७८, सोमबार १३:५५ २३ फाल्गुन २०७८, सोमबार १३:५५ २३ फाल्गुन २०७८, सोमबार १३:५५

भद्रपुर २३,फागुन / एक सय १२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाको भद्रपुर १० नम्बर वडा स्थित सुकुम्बासी टोलका महिलाहरुलाइ सेनेटरी प्याड वितरण गरिएको छ।
साना हातहरु नेपाल भद्रपुर,मानब अधिकारका लागि महिला एकल महिला र बिश्व बिस्तार संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको बिच सुकुम्बासी टोलका महिलाहरुलाई सेनेटरी प्याड बितरण गरेको हो।
कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रीय सद्स्य ज्योति नेउपाने, बिश्व बिस्तारका कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।साना हातहरु नेपाल संस्थाका स्टेशन म्यानेजर बिक्रम वाग्लेको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता एकल महिला अध्यक्ष रेखा अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा ९० जना महिलालाई सेनेटरी प्याड बितरण गरिएको आयोजकले जनाएका छन् ।

125 thoughts on “सुकुम्बासी महिलालाई सेनेटरी प्याड वितरण”

Leave a Reply to buy-ads-account.click_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *