सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संयोजनमा विद्यालयमा भएको कार्यक्रमको अध्यक्षता सेवा केन्द्रकी अध्यक्ष शीला खड्का हुनुहुन्थ्यो। भद्रपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन सेवा केन्द्रका सदस्य राजा मण्डलले गर्नुभएको थियो।
कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी सदस्य, वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज इन्स्पेक्टर दलकुमार राई तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।
झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओम प्रकाश गोयलको स्मृतिमा उहाँका भाई दिनवन्धुले भद्रपुरका सामुदायिक विद्यालयहरूमा वर्षेनी उपलब्ध हुने गरी छात्रवृत्तिका लागि कोष स्थापना गरिदिनु भएको छ।
केही दिन अघि मात्रै पनि गोयलले भद्रपुर-५ कै पशुपति प्राथमिक विद्यालयका छात्र छात्रालाई जुत्ता, मोजा, टोपी र बिस्कुट प्रदान गर्नुभएको थियो।
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.