
भद्रपुर २३,फागुन / सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।
तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए । खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् ।
१३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।
४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।

जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको असन्तम दुईमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनुभयो । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
бизнес идеи для малого бизнеса http://www.biznes-idei12.ru/ .
интересные идеи для бизнеса интересные идеи для бизнеса .
Кодирование от алкоголя в Алматы https://kodirovanie-ot-alkoholizma-v-almaty.kz .
thxx
thxx
thxx
Гороскоп http://www.topoland.ru .
pokies net 106 pokies net 106 .
точные прогнозы на нхл http://www.luchshie-prognozy-na-khokkej.ru/ .
mostbet ödəniş üsulları https://www.mostbet3041.ru
mostbet android yukle mostbet android yukle
1win nigeria 1win nigeria
1win aviator predictor apk https://1win3028.com/
promo code for 1win http://www.1win3025.com
mostbet qeydiyyat aviator mostbet qeydiyyat aviator
1win azerbaycan rəsmisi 1win3040.com
цена аппарата узи цена аппарата узи .
lucky jet 1win lucky jet 1win
1win afiliados http://1win3044.com/
melbet партнерская программа melbet партнерская программа
melbet org melbet org
ai mental health therapy ai mental health therapy .
1win պաշտոնական 1win պաշտոնական
1win 1win
mostbet https://mostbet4085.ru
mostbet mostbet