• Tue. Jul 1st, 2025

सहाराको अभियानः प्रस्तावित शेयर सदस्यलाई अग्रिम अभिमुखीकरण

BySaptahik Samachar

१६ असार २०८०, शनिबार १८:५३ १६ असार २०८०, शनिबार १८:५३ १६ असार २०८०, शनिबार १८:५३

भद्रपुर १६,असार / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रस्तावित नयाँ सदस्यहरूका लागि सञ्चालन गरेको ‘ प्रवेश पूर्वको अभिमुखीकरण कार्यक्रम ‘ शनिबार भद्रपुरमा सम्पन्न गरेकाे छ। सहारा साकोसले शेयर लिन चाहने सदस्यहरूलाई सहाराको नीति, लक्ष्य, कार्यक्रम, योजना, सेवा र यसको अवस्था, सदस्यहरूको भूमिका, दायित्व, कर्तव्य र आचारसंहिताका वारेमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण गरेको हो।
सहाराको सदस्य वृध्दि कार्यक्रम अन्तर्गत यो वर्ष ४ हजार नयाँ सदस्यले प्रवेश पाउँदैछन्। शेयर खरीद गर्न इच्छुक सदस्य मध्ये यस क्षेत्रका २ सय ५० नयाँ सदस्यका लागि भद्रपुर – १० को शिभांस होटलमा अभिमुखीकरण गरिएको चन्द्रगढी सेवा केन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिनुभयो।

सहारा साकोसका द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनालीको प्रमुख आतिथ्य र चन्द्रगढी सेवा केन्द्रका संयोजक गोपाल गिरीको अध्यक्षतामा भएको अभिमुखीकरणमा सहारा साकोसका निर्देशक लक्ष्मण खतिवडा र उपनिर्देशक दिनेशकुमार निरौलाले सहजीकरण गर्नु भएको थियो।
चन्द्रगढी सेवा केन्द्रका सदस्य टीकाराम उप्रेतीको सञ्चालनमा भएको कार्यक्रममा सेवा केन्द्र सदस्य रमला वराल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

130 thoughts on “सहाराको अभियानः प्रस्तावित शेयर सदस्यलाई अग्रिम अभिमुखीकरण”
  1. ¡Saludos, aventureros del azar !
    Casino online extranjero accesible desde EspaГ±a – п»їhttps://casinosextranjerosenespana.es/ casinosextranjerosenespana.es
    ¡Que vivas increíbles recompensas sorprendentes !

  2. ¡Hola, buscadores de fortuna !
    Casino sin licencia espaГ±ola sin impuestos – п»їcasinossinlicenciaespana.es casinos sin licencia
    ¡Que experimentes oportunidades únicas !

  3. ¡Saludos, aventureros de emociones !
    CГіmo aprovechar bonos en casino online extranjero – п»їhttps://casinoextranjerosenespana.es/ casinoextranjerosenespana.es
    ¡Que disfrutes de recompensas increíbles !

  4. ¡Saludos, apostadores habilidosos !
    Casino online extranjero sin validaciГіn de identidad – п»їhttps://casinoextranjerosdeespana.es/ п»їcasinos online extranjeros
    ¡Que experimentes maravillosas movidas impresionantes !

Leave a Reply to binance Cancel reply

Your email address will not be published. Required fields are marked *