• Sun. Jun 22nd, 2025

सम्मानसहित ज्ञानोदय साकोसको १३औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

१८ भाद्र २०७९, शनिबार १६:३९ १८ भाद्र २०७९, शनिबार १६:३९ १८ भाद्र २०७९, शनिबार १६:३९

भद्रपुर १८,भदौ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आज सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र ज्ञानोदय साकोसका अध्यक्ष गोपीकृष्ण नेउपानेको अध्यक्षतामा भएको साधारण सभामा सेवा निवृत्त शिक्षकहरू, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्जा कारोबारी, शेयर सदस्य र सन्ततिलाई पुरस्कार प्रदान गर्दै सम्पन्न गरिएको हो।

चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि सहकारी संघ झापाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, रूद्र संग्रौला , सीता गुरागाईं र रामप्रसाद घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उपाध्यक्ष-धनकुमारी खरेल’लता’ले स्वागत मन्तव्य राखेको साधारण सभाको सञ्चालन सचिव डिल्लीराम अधिकारीले गर्नुभएको थियो।
साधारण सभाले अध्यक्ष नेउपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखा संयोजक खड्गनारायण श्रेष्ठले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा सहकारीका विभिन्न गतिविधि सहित ३९५ जना शेयर सदस्य र ४ करोड ७३ लाख ५६ हजार ७४८ रूपैयाँ ६१पैसा कुल पुँजी रहेको उल्लेख छ।

177 thoughts on “सम्मानसहित ज्ञानोदय साकोसको १३औं साधारण सभा सम्पन्न”
  1. For those exploring equity release, HSBC offers a well-supported option that adheres to ethical practices. Homeowners can take advantage of competitive interest rates and clear guidance. Equity release with HSBC can help you fund significant costs without the need for monthly repayments, as the loan is repaid from the property value.

  2. Equity release solutions may provide the financial support you’ve been needing. Learn how to use the equity tied up in your home without having to move.

  3. Home equity release may provide the financial freedom you’ve been looking for. Learn how to tap into the equity tied up in your home without having to downsize.

  4. Equity release solutions may provide the financial freedom you’ve been looking for. Learn how to tap into the equity tied up in your home without having to downsize.

  5. Release the equity in your property with a secure home equity loan — suitable for funding home improvements, large expenses, or debt consolidation.

  6. Equity release solutions may provide the financial support you’ve been needing. Learn how to tap into the equity tied up in your home without having to downsize.

Leave a Reply to buy-ads-account.click_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *