• Fri. Jul 11th, 2025

समाजसेवी गोयलद्वारा बब्लु हरिजनलाई डेढ लाख सहयोग

BySaptahik Samachar

२१ माघ २०८०, आईतवार ०९:५५ २१ माघ २०८०, आईतवार ०९:५५ २१ माघ २०८०, आईतवार ०९:५५

नगरप्रमुखद्वारा घरको शिलान्यास

भद्रपुर, २१ माघ / समाजसेवी दीनबन्धु गोयलले भद्रपुर- ७ मा पर्ने चन्द्रगढीका विपन्न बब्लु हरिजनलाई घर बनाउनका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
माघ १९ गते बिहान दाता गोयलबाट प्रदत्त सो रकम लाभग्राही ४७ वर्षीय बब्लुलाई हस्तान्तरण गरिनुका साथै सोही अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लेखनाथ चोक पश्चिम सूर्योदय टोलस्थित बब्लुकै जग्गामा नयाँ बन्ने घरको शिलान्यास समेत गर्नुभएको छ।बब्लु वीरेन्द्र माध्यमिक विद्यालयमा परिचरका रूपमा कार्यरत हुनुहुन्छ।
शिलान्यासकै अवसरमा एक संक्षिप्त कार्यक्रमका बीच दाता गोयलबाट प्रदान गरिएको रकमको चेक प्रतिनिधि सजल कुण्डू र जयन्ती मानीले लाभग्राही हरिजनलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख पोखरेल र बब्लु कार्यरत वीरेन्द्र मावि.का प्रधान अध्यापक खिलराज कोइरालाले घर निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक गणेश गिरीले गर्नुभएको थियो ।

137 thoughts on “समाजसेवी गोयलद्वारा बब्लु हरिजनलाई डेढ लाख सहयोग”
  1. ¡Bienvenidos, fanáticos del azar !
    Casino fuera de EspaГ±a con recargas fГЎciles – п»їhttps://casinoporfuera.guru/ п»їcasino fuera de espaГ±a
    ¡Que disfrutes de maravillosas botes impresionantes!

  2. ?Hola, jugadores entusiastas !
    Explora un casino por fuera con cripto y tarjetas – п»їhttps://casinosonlinefueradeespanol.xyz/ п»їcasino fuera de espaГ±a
    ?Que disfrutes de asombrosas instantes inolvidables !

  3. Greetings, trackers of epic punchlines!
    adult jokes aren’t just about innuendo—they’re about wit. They explore grown-up life with a comic lens. That’s what keeps them fresh.
    adultjokesclean.guru offers a modern take on traditional humor that feels fresh every time. adultjokesclean.guru With new uploads and clever writing, it’s built for everyday laughter. You never leave the site without a grin.
    LOL with These short jokes for adults That Work – п»їhttps://adultjokesclean.guru/ jokes for adults clean
    May you enjoy incredible hilarious one-liners !

Leave a Reply to Jinekolojik Ürünler Tavsiyesi Cancel reply

Your email address will not be published. Required fields are marked *