• Sun. Sep 28th, 2025

सन्दर्भःस्थानीय चुनाव /सरकारी विद्यालय ६ दिन र तीन दिन उडान बन्द

BySaptahik Samachar

२३ बैशाख २०७९, शुक्रबार १६:३१ २३ बैशाख २०७९, शुक्रबार १६:३१ २३ बैशाख २०७९, शुक्रबार १६:३१

भद्रपुर २३,वैशाख / आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।
स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्‍न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।
यस्तै,मतदान केन्द्र कायम भएका विद्यालय तीन दिन विदा दिने निर्णय सरकारले गरेको छ। शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३०गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। तर, जेठ १ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार पनि साताको २ दिन बिदा दिने सरकारी निर्णय अनुसार आइतबार र भोलिपल्ट जेठ २ गते बुद्ध जयन्तीको सार्वजनिक बिदा हुँदा सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ।

30 thoughts on “सन्दर्भःस्थानीय चुनाव /सरकारी विद्यालय ६ दिन र तीन दिन उडान बन्द”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. I just couldnt leave your website before saying that I really enjoyed the useful information you offer to your visitors… Will be back often to check up on new stuff you post!

  3. have already been reading ur blog for a couple of days. really enjoy what you posted. btw i will be doing a report about this topic. do you happen to know any great websites or forums that I can find out more? thanks a lot.

  4. Нужна презентация? презентация ai нейросеть Создавайте убедительные презентации за минуты. Умный генератор формирует структуру, дизайн и иллюстрации из вашего текста. Библиотека шаблонов, фирстиль, графики, экспорт PPTX/PDF, совместная работа и комментарии — всё в одном сервисе.

  5. Проблемы с откачкой? насос для откачки воды в шахте сдаем в аренду мотопомпы и вакуумные установки: осушение котлованов, подвалов, септиков. Производительность до 2000 л/мин, шланги O50–100. Быстрый выезд по городу и области, помощь в подборе. Суточные тарифы, скидки на долгий срок.

Leave a Reply to Peterlyday Cancel reply

Your email address will not be published. Required fields are marked *