
भद्रपुर ३०,असोज / झापाको शिवसताक्षी नगरपालिका–१०, स्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमले दक्षिण भारतीय स्थापत्य शैलीमा निर्माण भइरहेको श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिरको प्रतिष्ठा तथा उद्घाटन समारोह आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म (सन् २०२६ अप्रिल २४ देखि मे १ सम्म) आयोजना गर्ने भएको छ।
संस्थाले मन्दिर परिसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
संस्थाका अध्यक्ष स्वामी गोविन्दाचार्य (गोविन्दप्रसाद दाहाल)का अनुसार अहिलेसम्म करिब ९ करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भइरहेको छ भने साजसज्जा, मूर्तिस्थापना र अन्य बाँकी कार्यका लागि थप २ करोड रुपैयाँ आवश्यक छ।
“श्रीलक्ष्मीनारायण दिव्यदेश निर्माणले अहिलेको स्वरूप ग्रहण गरिसकेको छ। भक्तजनको दान–चन्दाबाट यो कार्य यहाँसम्म आइपुगेको हो,”- अध्यक्ष दाहालद्वारा पत्रकार सम्मेलनमा जारी प्रेस नोटमा उल्लेख छ।
मन्दिर समितिका उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकार, सहरी विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो।

वि.सं. २०२८ मा स्थापना भएको र २०५१ वैशाखमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस संस्थाले नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मूल मठका रूपमा विभिन्न धार्मिक, शैक्षिक र सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
संस्थाले श्रीलक्ष्मीनारायण मन्दिर, श्रीयोगिराज स्वामीजीको कुटि मन्दिर, श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय, गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय, यज्ञमण्डप लगायतका परियोजनामार्फत धार्मिक तथा सामाजिक योगदान दिँदै आएको छ।
धार्मिक पर्यटनमा योगदान
संस्थाले वार्षिक रूपमा देश–विदेशका करिब १० हजारभन्दा बढी भक्तजन मन्दिरमा आउने गरेको जनाएको छ।
अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, डेनमार्क, नर्वे, भूटान लगायतका मुलुकका भक्तजनहरू नियमित रूपमा यहाँ धार्मिक अनुष्ठान र सत्सङ्गमा सहभागी हुने गरेका छन्।

संस्थाका पदाधिकारीका अनुसार धार्मिक पर्यटकहरूको आगमनले कोशी प्रदेशकै प्रमुख धार्मिक पर्यटनस्थलका रूपमा यो क्षेत्र उदाउँदै गएको छ।
प्रतिष्ठा समारोहमा सयौं सन्त–महन्तको उपस्थिति
आगामी वैशाखमा आयोजना हुने प्रतिष्ठा (महासम्प्रोक्षण) समारोहमा श्रीकाञ्चीप्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख आचार्य रहनेछन्।
सो अवसरमा नेपाल, भारत, भूटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशका सयौं विशिष्ट धर्माचार्य, सन्त, महन्त, विद्वान् र हजारौं भक्तजनको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिनेछ।
प्रतिष्ठा समारोह सम्पन्न गर्न करिब ३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
संस्थाले तीनै तहका सरकार, उद्योगी–व्यवसायी, समाजसेवी, पत्रकार, स्थानीयवासी तथा देश–विदेशका श्रीवैष्णव अनुयायी र भक्तजनलाई मन्दिरको समग्र विकास र समारोह सफल बनाउन सहयोगका लागि अनुरोध समेत गरेको छ।
giantbirdsnest.com best sextoy for child
**nitric boost**
nitric boost is a dietary formula crafted to enhance vitality and promote overall well-being.
**prodentim**
prodentim an advanced probiotic formulation designed to support exceptional oral hygiene while fortifying teeth and gums.
Your writing has a way of resonating with me on a deep level. It’s clear that you put a lot of thought and effort into each piece, and it certainly doesn’t go unnoticed.
**wildgut**
wildgutis a precision-crafted nutritional blend designed to nurture your dog’s digestive tract.