• Tue. Jun 24th, 2025

श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमद्वारा समाजसेवी गोयलको अभिनन्दन/गोयलद्वारा २ सय ५० जनालाई उपहार र छात्रवृत्ति प्रदान

BySaptahik Samachar

८ आश्विन २०७९, शनिबार १८:२७ ८ आश्विन २०७९, शनिबार १८:२७ ८ आश्विन २०७९, शनिबार १८:२७

भद्रपुर ८,असोज / समाजसेवी दिनबन्धु गोयललाई झापाको भद्रपुर ६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल बेद विद्याश्रमले शनिबार सम्मान तथा अभिनन्दन गरेको छ ।
गुरुकुलका मुख्य अक्षयकोष दाता र भवन निर्माणका सहयोगी एवं मन्दिर निर्माणकर्ता पनि रहेका संरक्षक गोयललाई विशेष समारोहको आयोजना गरी अभिनन्दन गरिएको हो ।

श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमकै सभाकक्षमा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षासेवी पनि रहनु भएका गोयलले गुरुकुलका ७५ विद्यार्थी र १३ शिक्षक कर्मचारीलाई जनही ५ सय रुपैयाँसहित एक/एक सेट बस्त्र उपहार दिनु भएको थियो ।
उद्योगी गोयलले आफ्नो ७५ औं जन्मोत्सव र विवाहको ५० औं बर्षगाँठ तथा माइला दाजु ओमप्रकाश गोयलको पुण्यस्मृतिको अवसर पारेर १ सय १ महिला र ३५ जना पुरुषलाई जनही ५ सय नगदसहित एक/एक सेट बस्त्र उपहार दिनुका साथै सोही अवसरमा उहाँले भद्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २६ जना विपन्न छात्रछात्रालाई जनही १० हजार रुपैयाँको दरले छात्रबृत्ति पनि प्रदान गर्नुभयो ।

गुरुकुलका अध्यक्ष रेमनाथ चुडालको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुलका पूर्व अध्यक्ष राजेन्द्र चापागाईंले शुभकामना दिनुभयो भने समाजसेवी गोयलले आगामी दिनमा पनि यसैगरी सहयोग प्रदान गर्न आजको कार्यक्रमबाट थप प्रेरणा मिलेको बताउनुभयो ।
प्राचार्य महेन्द्र भट्टराईको संचालन र महासचिव प्रेमप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा शिक्षासेवी जयन्ती मानी, गुरुकुलका कोषाध्यक्ष महतलाल राजवंशी र गुरुकुलका विद्यार्थी शिक्षकले सहजीकरण गरेका थिए । उद्योगी गोयलले गुरुकुलको अक्षयकोषमा आफ्ना परिवारका ३४ जनाको तर्फबाट ५४ लाख भन्दा बढीको योगदान दिनुभएको छ भने भवन निर्माणको लागि ६ लाख प्रदान गर्नुका साथै वेदविद्याश्रम परिसरमा एउटा मन्दिर पनि बनाइदिनुभएको छ ।

133 thoughts on “श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमद्वारा समाजसेवी गोयलको अभिनन्दन/गोयलद्वारा २ सय ५० जनालाई उपहार र छात्रवृत्ति प्रदान”
  1. Do you have a spam issue on this website; I also am a blogger,
    and I was wanting to know your situation; many of us have developed some nice
    practices and we are looking to swap solutions with other folks, be
    sure to shoot me an e-mail if interested.

  2. Этот информативный материал предлагает содержательную информацию по множеству задач и вопросов. Мы призываем вас исследовать различные идеи и факты, обобщая их для более глубокого понимания. Наша цель — сделать обучение доступным и увлекательным.
    Изучить вопрос глубже – https://medalkoblog.ru/

  3. ¡Saludos, participantes de emociones !
    Casinos extranjeros ideales para jugadores de ruleta – п»їhttps://casinosextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que vivas increíbles victorias épicas !

  4. ¡Hola, aventureros del desafío !
    casino por fuera con juegos de cartas – п»їhttps://casinosonlinefueradeespanol.xyz/ casino por fuera
    ¡Que disfrutes de asombrosas rondas vibrantes !

Leave a Reply to online-akkaunty-magazin.xyz_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *