सहकारीको शेयर सदस्य विस्तारमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक यशोदा न्यौपाने र असल ऋणी गणेशप्रसाद राजवंशीलाई सम्मान गरिएको साधारण सभामा १० लाख ३२ हजार २७३ रूपैयाँ आय व्यय सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
शिक्षक मैत्री साकोसको स्थानीय समिति भद्रपुरका अध्यक्ष कैलास राईको अध्यक्षता र नेपाल शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यमा भएको साधारण सभामा नेपाली काँग्रेसका ३नं.क्षेत्रीय सभापति गणेश पोखरेल,शिक्षक मैत्री साकोसका जिल्ला अध्यक्ष प्रकाश भण्डारी,नेपाल शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, नेपाली काँग्रेस भद्रपुर नगर सभापति राम कॅडेल,नेपाल शिक्षक संघ झापाका सचिव योगेन्द्र पौडेल,नेपाल शिक्षक संघ भद्रपुर नगर अध्यक्ष मञ्जु दाहाल, शर्मिला अधिकारी र पुरुषोत्तम खरेलले मन्तव्य राखेको कार्यक्रमका सञ्चालक तथा साकोसका सचिव गणेश गिरीले जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष रमा गौतमले शब्द- स्वागत गर्नुभएको थियो।
You have observed very interesting details! ps decent internet site.Blog monry
Hey! Do you know if they make any plugins to assist with SEO?
I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good
gains. If you know of any please share. Appreciate it!
You can read similar article here: Bij nl
Hello there! Do you know if they make any plugins to help with SEO?
I’m trying to get my site to rank for some targeted keywords but I’m
not seeing very good results. If you know of any please share.
Appreciate it! You can read similar article here: Change your life