• Wed. Nov 19th, 2025

शिक्षक मैत्री साकोसको अध्यक्षमा गिरी

BySaptahik Samachar

३० कार्तिक २०८२, शनिबार २१:२८ ३० कार्तिक २०८२, शनिबार २१:२८ ३० कार्तिक २०८२, शनिबार २१:२८

भद्रपुर २९ ,कार्तिक। शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गणेश गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ। समितिको आज भएको निर्वाचनबाट उपाध्यक्षमा सीता बिमली , सचिव खिलानाथ फुयल र सदस्यहरूमा क्रमश: मनोज देउजा, अर्जुनलाल राजवंशी, जयन्ती मानी, तारा मैनाली र जीवन गुरागाई निर्वाचित हुनुभएको जनाइएको छ।
चार वर्षे कार्यकालका लागि आज भएको  साधारण सभाबाट लेखा सुपरिवेक्षण समितिमा राजेन्द्र श्रेष्ठ संयोजक तथा सदस्यहरूमा विजय राजवंशी र शर्मिला गेलाल भट्टराई चयन हुनुभएको छ।
सहकारीका अध्यक्ष कैलाश राईको अध्यक्षता र तिलक सिंह पाण्डेको प्रमुख आतिथ्यमा भएको साधारण सभामा गोपी न्यौपाने र मन्जु दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव गणेश गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रमा गौतमले राख्नु भएको थियो।

13 thoughts on “शिक्षक मैत्री साकोसको अध्यक्षमा गिरी”
  1. Oh my goodness! an amazing article dude. Thanks Nevertheless I’m experiencing subject with ur rss . Don’t know why Unable to subscribe to it. Is there anybody getting an identical rss drawback? Anybody who is aware of kindly respond. Thnkx

  2. Excellent breakdown, I like it, nice article. I completely agree with the challenges you described. For our projects we started using Listandsell.us and experts for our service, Americas top classified growing site, well can i ask zou a question regarding zour article?

  3. I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike

Leave a Reply to Turkey travel itinerary Cancel reply

Your email address will not be published. Required fields are marked *