• Wed. Mar 12th, 2025

वीरेन्द्र नमुना क्याम्पसको १५ औँ क्याम्पस सभा सम्पन्न

BySaptahik Samachar

२८ पुष २०८०, शनिबार २१:३० २८ पुष २०८०, शनिबार २१:३० २८ पुष २०८०, शनिबार २१:३०

अध्यक्षमा टीकाराज ढकाल

भद्रपुर २८,पुस / वीरेन्द्र नमुना क्याम्पसको अध्यक्षमा टीकाराज ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। क्याम्पसको १५ औं क्याम्पस सभाले अध्यक्ष ढकालसहित पाँच सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत निर्वाचित गरेको हो। निर्वाचन मण्डलका संयोजक गोपाल आचार्यका अनुसार संचालक समितिको सदस्यहरूमा चन्द्रा श्रेष्ठ, नरेश संजेल, उर्मिला गौतम र यादव भट्टराई रहनु भएको छ। सोही क्याम्पस सभाले तीन सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ।
लेखा समितिमा डिल्ली ढकाल संयोजक र सदस्यद्वयमा अम्बिका प्रसाद ढकाल र रामकुमार पौडेल हुनुहुन्छ।
व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता र भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सोही सभामा क्याम्पसलाई विभिन्न ढङ्गले सहयोग पुर्‍याउने दाताहरुलाई सम्मान गर्नुका साथै यस वर्षको अन्तिम परिक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो।


व्यवस्थापन समिति सदस्य नरेशकुमार सन्जेलले स्वागत मन्तव्य व्यक्त गरेको क्याम्पस सभाको उद्घाटन सत्रको सञ्चालन सोही क्याम्पसका उप-प्राध्यापक भरत प्रसाईले र दोस्रो सत्रको कार्यक्रम क्याम्पस प्रमुख विवेक पोखरेलले संचालन गर्नु भएको थियो। अध्यक्षसहित सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन मण्डलका संयोजक गोपाल आचार्यले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।

456 thoughts on “वीरेन्द्र नमुना क्याम्पसको १५ औँ क्याम्पस सभा सम्पन्न”
  1. angka mistik 2023 angka mistik 2023 angka mistik 2023 angka
    mistik 2023 (https://northernfortplayhouse.com/)
    you’re really a good webmaster. The web site loading pace is incredible.
    It seems that you’re doing any distinctive trick.

    Furthermore, The contents are masterpiece. you have performed a excellent activity on this topic!

  2. farmacias online seguras en espaГ±a farmacias online seguras or farmacia online espaГ±a envГ­o internacional
    https://www.fcviktoria.cz/media_show.asp?id=2924&id_clanek=2467&media=0&type=1&url=https://farmaciaeu.com farmacia en casa online descuento
    [url=http://crewe.de/url?q=https://farmaciaeu.com]farmacias direct[/url] farmacia online 24 horas and [url=http://www.1moli.top/home.php?mod=space&uid=195229]farmacias online seguras[/url] farmacia online envГ­o gratis

  3. pharmacie en ligne avec ordonnance [url=http://pharmaciepascher.pro/#]pharmacie en ligne pas cher[/url] trouver un mГ©dicament en pharmacie

  4. Fantastic goods from you, man. I have understand
    your stuff previous to and you are just too wonderful.
    I really like what you’ve acquired here,
    certainly like what you’re saying and the way in which you say
    it. You make it entertaining and you still take care of
    to keep it smart. I can’t wait to read much more from you.
    This is actually a wonderful website.

  5. It is appropriate time to make some plans for the future and it is
    time to be happy. I’ve read this post and if I could I want
    to suggest you few interesting things or advice.
    Maybe you can write next articles referring to this article.
    I wish to read more things about it!

  6. We are a group of volunteers and opening a new scheme in our community.
    Your web site provided us with valuable info to work on. You have done
    an impressive job and our entire community will be thankful
    to you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *