![](https://saptahiksamachar.com.np/wp-content/uploads/2023/01/IMG_२०२३०११३_१८५१२४-1024x418.jpg)
भद्रपुर २९,पुस /बिलिभर्स इस्टर्न चर्च भद्रपुरले अति विपन्न परिवारका ७५ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ। समय समयमा सामाजिक काम गर्दै आइरहेको चर्चले यस पटकको जाडोका लागि शुक्रबार समुदायका ७५ परिवारलाई छनौट गरी ब्ल्याङ्केट वितरण गरेको हो।
यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुर – ८ को प्राङ्गणमा चर्चका फादर जगत वाग्लेको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा ८ नम्वर वडा अध्यक्ष गौरव सुब्बा तथा नेकपा. माओबादीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राज भन्डारी अतिथि हुनुहुन्थ्यो।
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2023/01/IMG_२०२३०११३_१८५११०-1024x608.jpg)
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2023/01/IMG_२०२३०११३_१८५०५९-1024x550.jpg)
ब्ल्याङ्केट वितरण कार्यमा सहभागी हुँदै अतिथिहरूले चर्चले गरेको उक्त कार्यको प्रशंसा गर्नुभयो भने चर्चका फादर वाग्लेले यस्ता सामाजिक काम निरन्तर गर्दै रहने प्रतिबध्दता प्रकट गर्नुभएको विक्रम वाग्लेले जानकारी दिनुभयो ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Как безопасно купить диплом колледжа или ВУЗа в России, что важно знать
Как правильно приобрести диплом колледжа или ПТУ в России, важные моменты
Продамус промокод Продамус промокод .
промокод prodamus http://kryto.ukrbb.net/viewtopic.php?f=2&t=1431 .
школьный аттестат купить