
ल भद्रपुर १०, साउन / सरकारले, नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति बनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिनोदकुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । तदर्थ कमिटी बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्र रेडक्रस केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।
यो समितिलाई ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति जेनेभाले गत जेठ अन्तिममा नेपाल रेडक्रस सोसाइटीलाई सुधार नगरे निलम्बन गर्ने चेतावनीसहित पत्राचार गरेको थियो । गभर्निङ बोर्डको १२ जुनको निर्णयअनुसार नेतृत्व परिवर्तन, विधान संशोधन र नयाँ कार्यसमिति चयनको लागि नेपाल सरकारको प्रतिबद्धता आग्रह स्वीकार्दै दिइएको मौका ७ दिनपछि सकिँदैछ ।
सरकारले चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गर्दै तदर्थ समिति बनाएको हो ।
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav