वाल वालिकालाई मास्क वितरण गरिदै ।
५७ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा नेपाल स्काउट भद्रपुर नगर समितिको आयोजनामा अन्तर विद्यालय स्काउट ट्रुपबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। नगर समितिका संयोजक विवेक चम्लागाईंको अध्यक्षता र नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। स्काउट भवन भद्रपुरमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं १ स्काउट समितिका सदस्य अरूण बस्नेत र किरण शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्काउटर भगिरथ नेपालले सञ्चालन गरेको कार्यक्रममा वेदप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो। उक्त प्रतियोगितामा मुनाल स्काउट ट्रूप भद्रपुर ३ का सहभागी स्काउट विद्यार्थी सुष्मिता राई र निशान प्रसाईले प्रथम स्थान र आदर्श स्काउट ट्रूपका स्काउट नविन तिम्सिना र इशा राजबंशीले दोस्रो स्थान प्राप्त गरेका थिए। प्रथम र द्वितीयलाई ट्रफी, प्रमाणपत्र र पुरस्कारले सम्मानित गरिएको थियो। साथै, सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो।
“सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी”नारा अनुसार नै भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले वाल वालिकालाई मास्क र लुगा वितरण गरेको छ।
राष्ट्रिय वाल दिवस २०७८ को उपलक्ष्यमा भद्रपुर उपशाखाले वाल सन्जाल ७ नं. वडा समितिको संयोजनमा सोही वडाको वोक्तोवारी बाल टोलका विपन्न समुदायका बालबालिकालाई मास्क र तयारी कपडा वितरण गरिएको हो।
भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य र बोक्तोबारी बाल टोलका अध्यक्ष उत्तम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा ७ नं.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी र बालबालिका तथा शिक्षा संचार मन्चका झापा अध्यक्ष सरोज पौडेलले आजको दिनको महत्व वारे चर्चा गर्नुभएको थियो।
७ नं.वडा बाल सन्जालका अध्यक्ष भावना पोखरेलको पहलमा भद्रपुर रेडक्रसले ३२ बालबालिकालाई तयारी कपडा उपलब्ध गराएको हो।
त्यस्तै,भद्रपुर नगरपालिकाद्वारा ५७ औं राष्ट्रिय बाल दिवश २०७८ काे उपलक्ष्यमा नगर बाल सञ्जाल अध्यक्ष अाराध्या प्याकुरेलकाे अध्यक्षतामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ ।भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ , नगर उप प्रमुख चन्द्र माया श्रेष्ठ , भद्रपुर वडा नं. २ अध्यक्ष भीम बहादुर सुब्बा, भद्रपुर वडा नं. ३ अध्यक्ष कमला थुलुङ्ग, कार्यपालिका सदस्य मेनुका भुजेल, वडा नं. ५ सदस्य लता चापागाई, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद बाराकाेटी, अपाङ्ग नगर समन्वय समिति सचिव ऋषि चापागाईँ , शिक्षा शाखा प्रमुख प्रेम भुजेल, भद्रपुर नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, नगर प्रहरी साथै नगर बाल सञ्जालका सदस्यहरु समेतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम अन्तर्गत मेची प्रादेशिक अस्पतालमा बिरामी भई हाल अस्पतालमा भर्ना भएका बालबालिकाहरु, कुपाेषित भई पाेषण गृहमा रहेका बालबालिकाहरु, अपाङ्गता नागरिक ग्राममा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई पाेषण सामग्री वितरण गरिएकाे थियाे । साथै भद्रपुर वडा नं. २ कि संरक्षण विहिन बालिका दिपशिखा पुरीलाई संरक्षण गरी राख्नका लागि नगरपालिकाकाे तर्फबाट समन्वय गरी अपाङ्गता नागरिक ग्राममा आवासीय व्यवस्थापनका लागि हस्तान्तरण गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
यसैगरी, बालदिवसको उपलक्ष्यमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको प्रदेश १ अपांगता नागरिक ग्रामको आवासीय गृहमा बस्ने फरक प्रकृतिका बालबालिकाहरूलाई केही खानेकुराहरू हस्तान्तरण गरिएको छ ।
Hmm is anyone else experiencing problems with the images on this blog loading?
I’m trying to determine if its a problem on my end or if it’s the blog.
Any suggestions would be greatly appreciated.
meilleur casino en ligne
Excellent post. I’m going through some of these issues as well..
casino en ligne
Does your site have a contact page? I’m having a tough time locating it but,
I’d like to shoot you an e-mail. I’ve got some suggestions
for your blog you might be interested in hearing.
Either way, great blog and I look forward to seeing it develop over time.
casino en ligne
I do not even know how I finished up right here,
however I believed this publish was once good. I do not know who you’re
however certainly you’re going to a well-known blogger if you aren’t already.
Cheers!
casino en ligne
Hello, Neat post. There is a problem together with your web site in internet explorer, could test this?
IE still is the market chief and a good portion of folks will pass
over your great writing because of this problem.
casino en ligne
Currently it sounds like WordPress is the top blogging platform out there right now.
(from what I’ve read) Is that what you’re using on your blog?
casino en ligne francais
I was suggested this website via my cousin. I’m no longer positive whether this put up is written by way of him as nobody else understand
such particular about my trouble. You are wonderful!
Thank you!
casino en ligne fiable
Undeniably believe that which you stated. Your favorite justification appeared
to be on the internet the simplest thing to be aware of.
I say to you, I definitely get irked while people
consider worries that they plainly don’t know about.
You managed to hit the nail upon the top and also defined out the whole thing
without having side-effects , people can take a signal.
Will probably be back to get more. Thanks
casino en ligne
What’s up, I read your blog regularly. Your story-telling style is
witty, keep it up!
casino en ligne
Very descriptive blog, I enjoyed that a lot. Will there be a part 2?
casino en ligne
2025年のランキング上位のオンラインカジノを探索しましょう。ボーナス、ゲームの種類、信頼性の高いプラットフォームを比較して、安全で充実したゲームプレイをお楽しみください暗号カジノ