• Sat. Feb 1st, 2025

रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई

BySaptahik Samachar

१० कार्तिक २०८१, शनिबार १८:१३ १० कार्तिक २०८१, शनिबार १८:१३ १० कार्तिक २०८१, शनिबार १८:१३

भद्रपुर १०, कात्तिक / आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारी नुमना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो ।
टाइब्रेकरमा रोलिङले माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । यसअघि खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरे । त्यस्तै, माने भञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले एक गोल गर्दै खेल बराबरीमा ल्याए । फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किप्पर युवराज पुरी भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित माने भञ्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्की भए । उनीहरुले नगद १५ हजार र ट्रफी पाए ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्का र सचितानन्द सुब्बाले गरेका थिए ।

Related Post

पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई
भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ। होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
भद्रपुर झापा गोल्ड कपको दोस्रो संस्करणः दर्शकलाई पुरस्कारै पुरस्कार
134 thoughts on “रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई”
  1. ) Vou voltar a visitá-lo uma vez que o marquei no livro. O dinheiro e a liberdade são a melhor forma de mudar, que sejas rico e continues a orientar os outros.

  2. ) سأعيد زيارتها مرة أخرى لأنني قمت بوضع علامة كتاب عليها. المال والحرية هي أفضل طريقة للتغيير، أتمنى أن تكون غنيًا و

  3. With havin so much content and articles do you ever run into any problems of plagorism or copyright violation? My website has a lot of unique content I’ve either created myself or outsourced but it looks like a lot of it is popping it up all over the internet without my agreement. Do you know any methods to help reduce content from being stolen? I’d definitely appreciate it.

  4. at web, except I know I am getting familiarity all the time by reading thes pleasant posts.|Fantastic post. I will also be handling some of these problems.|Hello, I think this is a great blog. I happened onto it;) I have bookmarked it and will check it out again. The best way to change is via wealth and independence. May you prosper and never stop mentoring others.|I was overjoyed to find this website. I must express my gratitude for your time because this was an amazing read! I thoroughly enjoyed reading it, and I’ve bookmarked your blog so I can check out fresh content in the future.|Hi there! If I shared your blog with my Facebook group, would that be okay? I believe there are a lot of people who would truly value your article.|منشور رائع. سأتعامل مع بعض هذه|

  5. nenarazili jste někdy na problémy s plagorismem nebo porušováním autorských práv? Moje webové stránky mají spoustu unikátního obsahu, který jsem vytvořil.

  6. ) سأعيد زيارتها مرة أخرى لأنني قمت بوضع علامة كتاب عليها. المال والحرية هي أفضل طريقة للتغيير، أتمنى أن تكون غنيًا و

  7. ) سأعيد زيارتها مرة أخرى لأنني قمت بوضع علامة كتاب عليها. المال والحرية هي أفضل طريقة للتغيير، أتمنى أن تكون غنيًا و

  8. at web, except I know I am getting familiarity all the time by reading thes pleasant posts.|Fantastic post. I will also be handling some of these problems.|Hello, I think this is a great blog. I happened onto it;) I have bookmarked it and will check it out again. The best way to change is via wealth and independence. May you prosper and never stop mentoring others.|I was overjoyed to find this website. I must express my gratitude for your time because this was an amazing read! I thoroughly enjoyed reading it, and I’ve bookmarked your blog so I can check out fresh content in the future.|Hi there! If I shared your blog with my Facebook group, would that be okay? I believe there are a lot of people who would truly value your article.|منشور رائع. سأتعامل مع بعض هذه|

  9. ) سأعيد زيارتها مرة أخرى لأنني قمت بوضع علامة كتاب عليها. المال والحرية هي أفضل طريقة للتغيير، أتمنى أن تكون غنيًا و

  10. Woah! I’m really loving the template/theme of this site. It’s simple, yet effective. A lot of times it’s hard to get that “perfect balance” between superb usability and visual appearance. I must say you’ve done a very good job with this. In addition, the blog loads extremely fast for me on Opera. Exceptional Blog!

  11. |Tato stránka má rozhodně všechny informace, které jsem o tomto tématu chtěl a nevěděl jsem, koho se zeptat.|Dobrý den! Tohle je můj 1. komentář tady, takže jsem chtěl jen dát rychlý

  12. I’m extremely impressed with your writing skills and also with the layout on your weblog. Is this a paid theme or did you customize it yourself? Anyway keep up the excellent quality writing, it’s rare to see a great blog like this one today..

  13. Hi there! Do you know if they make any plugins to protect against hackers? I’m kinda paranoid about losing everything I’ve worked hard on. Any tips?

  14. Just want to say your article is as astonishing. The clarity in your post is just cool and i could assume you are an expert on this subject. Fine with your permission let me to grab your feed to keep up to date with forthcoming post. Thanks a million and please carry on the rewarding work.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ। होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।