भद्रपुर, ३० भदौ /नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन स्थगित भएको छ। असोज १ र २ गते काठमाडौंमा हुने गरी आह्वान गरिएको विशेष महाधिवेशन पुनः स्थगन गरिएको सूचना रेडक्रस सोसाइटीले आज जारी गरेको छ।रेडक्रसद्वारा जारी सूचनामा विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष महाधिवेशन गर्ने स्वीकृति नदिएकोले रोक्नु परेको जनाएको छ। Post Views: 266 Post navigation वाल दिवसमा विविध कार्यक्रम कांग्रेस नेतृत्वको सरकारले बनायो सुकुम्वासी आयोग
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७
भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिरीको पनि निधन,राउतको अवस्थामा सुधार २५ आश्विन २०८१, शुक्रबार १६:५६