• Sun. Jun 29th, 2025

रेडक्रस झापाको साधारण सभा सम्पन्न

BySaptahik Samachar

२८ फाल्गुन २०७८, शनिबार १८:०३ २८ फाल्गुन २०७८, शनिबार १८:०३ २८ फाल्गुन २०७८, शनिबार १८:०३

भद्रपुर २८,फागुन / विभिन्न संघ संस्था, रेडक्रस कर्मी र रक्तदाताहरूलाई सम्मान गर्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४८ औँ साधारण सभा सम्पन्न भएको छ। प्रदेश एकका कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य र भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीको विशिष्ट आतिथ्यमा शनिबार साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा रेडक्रस झापाका पुर्ब सभापति रेवतीरमण नेपालको स्मृतिमा उहाँको परिवारबाट स्थापित रेवतीरमण स्वयंसेवा पुरस्कार पहिलो पटक झापा गाउँ पालिका अन्तर्गतको कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशलाई प्रदान गरिएको छ। पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र रहेको छ। त्यसै गरी जिल्लाका तीनवटा सर्वोत्कृष्ट रक्तदाता संस्था र कोभिडको समयमा निःशुल्क एम्बुलेन्स सेवा र विपद्का वेला सहयोग पुर्‍याउने व्यक्ति, ४४ जना आकस्मिक रक्तदानका साथीहरू र सेवा निवृत्त कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
पुरस्कृत हुने संघसंस्थाहरूमा प्रथम हुने विराट अर्जुन उपभोक्ता सहकारी, दोस्रो युवा संघ नेपाल-हल्दीबारी र तेस्रो नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा छन् भने सेवा निवृत्त सम्मानित तथा विदाई भएका कर्मचारीमा शाखा इन्चार्ज केदार महत र कार्यालय सहायक होमनाथ पौडेल हुनुहुन्छ।

विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि दर्लामी, विशिष्ट अतिथि सरावगी, निमित्त प्रमुख जिल्ला अधिकारी चोलेन्द्र नेउपाने, रेडक्रसका पूर्व कोषाध्यक्ष भक्त खवास लगायतले मन्तव्य राख्नुभएको थियो।
सोसाइटीको झापा शाखाका अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको साधारण सभामा मन्त्री चन्द्रप्रसाद चुडालले चारवर्षे गतिविधि सहितको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन तथा भीमविजय वरालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपमन्त्री विश्व थापाले संचालन गरेको कार्यक्रममा उपसभापति मित्रदेव काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

260 thoughts on “रेडक्रस झापाको साधारण सभा सम्पन्न”
  1. A leading spine neurosurgeon is being condemned for a video in which he is seen tearing down a female MP’s election sign and dumping it in a skip while telling viewers how to “bury the body”.

  2. Эта статья сочетает познавательный и занимательный контент, что делает ее идеальной для любителей глубоких исследований. Мы рассмотрим увлекательные аспекты различных тем и предоставим вам новые знания, которые могут оказаться полезными в будущем.
    Изучить вопрос глубже – https://medalkoblog.ru/

  3. Incredible quite a lot of valuable advice!
    meilleur casino en ligne
    Thank you, Helpful stuff.
    casino en ligne
    Fantastic information, Thanks.
    meilleur casino en ligne
    Regards. Great stuff.
    casino en ligne France
    Really quite a lot of valuable facts!
    casino en ligne fiable
    Cheers, Lots of write ups!
    casino en ligne
    Factor nicely applied..
    casino en ligne France
    You actually mentioned that adequately.
    casino en ligne
    Many thanks. Ample info!
    casino en ligne fiable
    Cheers! Excellent stuff!
    meilleur casino en ligne

Leave a Reply

Your email address will not be published. Required fields are marked *