
भद्रपुर ९,जेठ / सेवा निवृत्त राष्ट्र सेवक समाज नेपालको भद्रपुर नगर समितिले निम्न आय भएका ३ जना छात्रालाई जेहनदार छात्रवृत्ति प्रदान गरेको छ।
समाजका सदस्यहरूले स्थापना गरेकोे सामाजिक प्राेत्साहन काेषबाट आज भद्रपुर नगरपालिकाको १ नं. वडा कार्यालय पृथ्वीनगरको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रममा ३ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।

समाजका भद्रपुर नगर अध्यक्ष मुक्तिनाथ दाहालको अध्यक्षता र नगर समितिका सल्लाहकार जीवनाथ पोखरेल ‘ जीवन ‘ को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छात्राहरू समीक्षा गजमेर, रोनिशा मर्डी र रेखा गौतमलाई नगद रू.२५ सय सहित प्रोत्साहन-प्रमाण पत्र प्रदान गरिएको थियो।
सेवा निवृत्त राष्ट्र सेवक समाजको क्षेत्रीय समिति पृथ्वीनगरको संयोजनमा भएको कार्यक्रममा समाजका सल्लाहकार शिवकुमार राजभण्डारी, अरनिको मावि.का प्रअ.पुरुषोत्तम खरेल, भद्रपुर नगर पालिकाका १ र २ नं.वडाका वडाअध्यक्ष क्रमशः रामप्रसाद अधिकारी र राम कँडेलले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो।

क्षेत्रीय समितिका संयोजक नेत्रप्रसाद दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समाजका सचिव खड्गबहादुर बुढाथोकीले गर्नुभएको थियो।
İnstagram İzlenme Satın Al
Tiktok İzlenme al
Super helpful! Keep it going — would love to see what’s next. Check my article: https://crimtour.com/vazhlyvi-posylannya/ !
Tiktok beğeni al
Discover elegant comfort and modern design with JASIWAY’s premium furniture collection. Our JASIWAY sofa beds combine style and versatility, perfect for any living space. Choose a sofa bed that transforms effortlessly for guests or relaxation. Enhance your space with a JASIWAY coffee table, a centerpiece of style and function, or select a classic coffee table for daily convenience. Organize with elegance using a JASIWAY dressing table, crafted for beauty and utility—your ideal dressing table solution. For sleek entertainment setups, our JASIWAY TV stands deliver both storage and sophistication—find your perfect TV stand here. Redefine your lounge area with a JASIWAY sofa, designed for lasting comfort and refined living. Choose a sofa that completes your home with flair and function. Shop JASIWAY—where furniture meets lifestyle.
[…] rybelsus cost […]