• Thu. Nov 13th, 2025

राष्ट्रिय वाल दिवसमा हाजिरीजबाफ र रक्तदान कार्यक्रम

BySaptahik Samachar

२८ भाद्र २०८१, शुक्रबार १६:५१ २८ भाद्र २०८१, शुक्रबार १६:५१ २८ भाद्र २०८१, शुक्रबार १६:५१

भद्रपुर २८,भदौ / राष्ट्रिय वाल दिवसको सन्दर्भमा भद्रपुरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।

‘वालवालिकामा लगानी सुनिश्चित भविष्यको थालनी ‘ भन्ने राष्ट्रिय वाल दिवस २०८१ को नारालाई सार्थक तुल्याउन सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर , सगरमाथा सामुदायिक सिकाई केन्द्र र साना हातहरू नेपाल भद्रपुरको संयुक्त आयोजनामा आज हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

भद्रपुरका प्राथमिक स्तरका विद्यार्थीबीच गरिएको हाजिरीजबाफ प्रतियोगितामा प्रथम पृथ्वी आधारभूत विद्यालय , दोस्रो गौतम बुद्ध र तेस्रो पशुपति आधारभूत विद्यालय भएको थियो। सहभागी चार विद्यालयमा शारदा आधारभूत विद्यालयले सान्तवना पुरस्कार पाएको छ ।
कार्यक्रममा ; प्रमुख अतिथि भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेल, विशेष अतिथि वडा नं ५ अध्यक्ष बन्धु कार्की , अतिथि वडा सदस्य जेष्ठमल ठाकुर, वडा प्रहरी कार्यालय प्रमुख लोककृष्ण दाहाल, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत , सगरमाथा सामुदायिक सिकाई केन्द्रका गोपाल गिरीलगायतले मन्तव्य राख्नुभएको थियो।
दिपक अग्रवालले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता आयोजक तीनवटै संस्थाका अध्यक्षहरू क्रमशःशीला खड्का, तोया गड्तौला र विक्रम वाग्लेले गर्नु भएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी उपाध्यक्ष रीता दाहालले स्वागत मन्तव्य र कार्यक्रम संचालन उषा राजवंशीले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम

राष्ट्रिय वाल दिवसकै सन्दर्भमा इनरह्वील क्लब  भद्रपुरले रक्तदान कार्यक्रम संचालन गरेको छ। रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रमबाट ३५ पिन्ट रगत सङ्कलन भएको आयोजक संस्थाकी अध्यक्ष प्रमिला ढकाल ‘ परी ‘ले जानकारी दिनुभयो। 

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा भएको ३५ रक्तदातामा १२ जना महिला  रहेको जनाइएको छ।

207 thoughts on “राष्ट्रिय वाल दिवसमा हाजिरीजबाफ र रक्तदान कार्यक्रम”
  1. GRP Pipes in Iraq ElitePipe Factory specializes in the manufacturing of Glass Reinforced Plastic (GRP) pipes, providing top-tier solutions that cater to a diverse range of industrial needs. Our GRP pipes are renowned for their strength, durability, and resistance to harsh environmental conditions. They are designed to handle high pressures and aggressive chemicals, making them an excellent choice for water distribution, sewage systems, and industrial applications. By leveraging advanced technology and high-quality materials, ElitePipe Factory has established itself as a premier provider of GRP pipes in Iraq. Our dedication to excellence and reliability sets us apart as one of the leading factories in the country. Explore our offerings at elitepipeiraq.com.

  2. Metformin hydrochloride extended release tablets, USP are contraindicated in patients with lasix tablets When one of her Twitter followers said she looked scary skinny in her bikini photos and pointed out her protruding bones, the singer actress snapped back

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *